यो भिडियोमा मैले पहेँलो फर्सीको तरकारी बनाएर यहाँहरमाझ प्रस्तुत गरेकि छु । यसरी बनाएको फर्सिको तरकारी र दुधसँग मुछेर खाना खाँदा मलाइ एकदमै मिठो लाग्छ । आशा छ यहाहरूलाई पनि यो परिकार मन पर्ने छ । मन परे लाइक, शेयर र कमेन्ट गरि दिन पनि अनुरोघ छ । https://www.youtube.com/watch?...