[Show all top banners]

nepali_guy112
Replies to this thread:

More by nepali_guy112
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Informatica consultancy share
[VIEWED 17041 TIMES]
SAVE! for ease of future access.
Posted on 02-08-22 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I got a training in informatica and asking the same consultancy for marketing. They are offering 18 months contract with 30% for them. How reasonable is this?
What is the going rate with '2-3 years' of experience?
Any information would be greatly appreciated!
 
Posted on 02-09-22 3:09 PM     [Snapshot: 83]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-13-24 11:24 AM     [Snapshot: 1658]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

IT market is down and it will take a while to recover . cooling period will be long ( 2 4 years) at least . even surprising recovery phase market will not be the same as before .diluted, saturated market with induced AI will worsen the case , Visa requirement , the next impossible hurdle to pass . take whatever is on table or switch to secure field i,e healthcare .
 
Posted on 03-14-24 4:27 PM     [Snapshot: 1910]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

IT को काम चट भए पछि लोगनेले भने जस्तै healthcare को work in home काम गर्नु पर्ला । लोगनेको (home care ) को काम कति सजिलो छ, बिहान ढल्की ढल्की १० बजे client को घर गयो ,बुढा बुढीलाइ नुवाई धुवाई गर्यो , दिसा पिसा गरायो ,येस्सो तातो मसिनो खुवायो अनि ओछ्यानाँ पल्टायो अनि तेस्पछि २ ३ घण्टा साझामा बकम्फुसे गफ छाडेर बस्यो ,फेरी २ बजे बुढा बुढीको अलि अलि आची सोर्यो , तातो पानी उमालेर ख्वायो अनि फेरी ५ बजे सम्म साझामा हरेक पोस्टाँ बकम्फुसे गफ हान्यो । कसैले सोधे w̶o̶r̶k̶ f̶r̶o̶m̶ h̶o̶m̶e̶ , work in home,secure job
Last edited: 14-Mar-24 04:28 PM

 
Posted on 03-14-24 9:09 PM     [Snapshot: 2014]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ma pani aauchu hai pitaamber healthcare tira loganuwa le bhane jastai … secure chaina hai chhaina IT
 
Posted on 03-15-24 1:30 PM     [Snapshot: 2181]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिते : EVD2023 को नया रुप : कत्ति सम्झाउनु तलाई किन फेरी नया नाम बात मेरो पछि लागेको छस | मेरो मलद्वारमा पसेर ताण्डब नृत्य गरि मलाइ दुख दिए भन्दै स्वर्गिय आनन्द लिंछस | हात धोएर पछि लाग्ने कारण यो बाहेक अरु केहि देख्दिन | तेरो घरमा झडेको बा भनेर छिर्ने मानिस म होइन |फोटो टासे पछि चुरना बनि सबबगाउन छोड्छस ? हराम से राम डरे भन्छन तेसैले फोटो नै देखे पछि तेरो गोबर भरिएको दिमागले सहि सोच तिर लैजाला |
यो भन्दा extreme कारण के हुन सक्छ? सायद चिहाएर पनि हेर्न भ्याईस र तेस्को चर्तिकला पनि देखेको कारण जहा मेरो नाम देख्छास तेरो रिसको ज्वाला राक्कीन्छ| मलाइ कसैको झड्केलो बा बन्न इच्छा छैन र तेती हरामीपना मा झर्दिन |

कति बर्स कामगरेको होस् तैले तेस्तो घर बसी बसी गर्ने काम गरेर ? आफुले पाएको अनुभब बताउदै छस | तेरो अनुभब पढेर तेरो अर्को नाम तेस्ला गुय ले पनि तेरो बाटो लाग्ने जानकारी गरायो |

जति खेर पिते ले कोर्छ तुरुन्तै तेस्ला गुय ले कोर्न पुग्छस अनि तेस्ला गुय ले कोरना साथ पिते ले कोरी संख्या बढाउन पुंगे संयोग होइन एकै व्यक्तिको काम हो |
पिते आज के के काम सिध्याइस ?

Last edited: 15-Mar-24 01:43 PM

 
Posted on 03-15-24 1:43 PM     [Snapshot: 2203]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oie paaagal sadkeko dimaag malai kina gaali gardai chas . Khai yo sajha admin ke herera baseko hola . Aba afno opinions haru share garna na pauney ho ra .
 
Posted on 03-15-24 4:16 PM     [Snapshot: 2289]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oiii mahaa-paagal and mahaa-Suste aba thahaa paaiis jahaa tahi aruko naam tyo pani Trump paraale ghusaaudaa ke hudo rahechha \
pagal , sadeko dimaag pani opinions haru share garnemaa parchhan \

kun State maa Pite le kaam gareko ho utai jaa , usle ani usle chinejaanekaa haru le kaam paaun sahayog garlaan\
ta paris tehi dyaang abasya ni kaam maa lagaai dinchha | bihe gareko bhae ra bachchaa kuchchaa bhaer aachi puchne ra nuhaai dhuwaai gareko hos bhane PITE le bhanejhai talaai kaam garn sajilai holaa natra chokTaa khaan gaeko pagal jholmaa duber marlaa mahaapaagal bhanee ukhan talaai laagu holaa ?
 
Posted on 03-15-24 5:31 PM     [Snapshot: 2348]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम ठुलो सानो हुन्न लोगने, जे काम गर्दै छस तेसैमा गर्ब गर ,फेरी तैले चोरेर ,ढाँटेर खाएको भय पो लाज । हेर न, लाटा/ सुस्तेले खान्छ १ बलड्याग, बाठाले खान्छ ५ भने जस्तै हुन थाल्यो मार्केट हेर्दा । तैले माथि भन्या जस्तै अब IT को काम सबै AI तिर जाला जस्तो छ । दिन दिनै नया नया AI tool थपिदै छन् । entry level जब त सबै चिलिम फर्केला जस्तो छ त ! अब मुजी बुढेशकालाँ लौरी टेकेर नर्सिङ्ग पढ्न जानु पर्ला जस्तो छ लोगने ! तेरो तिर age कराँ काम गरेको रेट कति छ , तैले काम गरेको कति भयो ? विक इन्डां काम गरेको रेट कति छ ? सबै डिटेल inbox गर त !
Last edited: 15-Mar-24 05:31 PM

 
Posted on 03-15-24 10:57 PM     [Snapshot: 2448]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुनत हो काम भनेको सबै समान हो तर म भए चै गु सोरेर चै बस्दिन थिई है बरु आफ्नै देशमा गएर पसल थापेर बस्थी
 
Posted on 03-16-24 11:02 AM     [Snapshot: 2577]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिटे उर्फ evd2023 असनमा पसल छ मासिक एकलाख आउछ र अमेरिका आउने बिचारको कहाली लाग्यो भन्दै पहिलो धागो खोलि मेरो मल्द्वारमा गुजगुजाउने काम गरेको अहिले सम्म छोडेको छैन | अमेरिका छिरे पछि ग्यास चलाएर बसेको भन्थ्यो के को हुनु , के काम गर्दै छ भन्ने कुरा को बिबरण लेखि सक्यो |
कामले सानो ठुलो हुदैन तर आफुले गरिस आचि पुच्छ्ने काम अनि कुरा गर्न थालिस ८० -९० बर्षका बुढा बुढि अनि remote पहाडी गाउमा बस्ने को जस्तो के काम र कहा काम गर्छस , कति कमाउछस, कति करोड जोगाड गरिस, कति उमेर भो , छोरा छोरी कति छन् , weekend मा पनि काम गर्छस | सोत्तर सोहोर्न जा भन्ने पनि लेखेको थिइस , आफ्नो काम गर्न लाजमान्नु पर्ने कुरा होईन तेरो यो लेखाइले अबस्य पनि गाइ भैसी पालन गरेर बस्ने हुदा तेरो सोधे संग मिलन गयो |
एक जनाले आफ्ना गुरुलाई सोधे | गुरु म यिनिहरुका (३ ओटा घर लहरै थिए रे ) घरमा भेट गर्न जादा एक घरमा जे सोध्छन तेही नै अर्को घरमा पनि सोध्छन , सोधिने कुरा हरु चै तेरो नाम केहो, तेरो बाउको नाम केहो, कति पढाइ सकिस जागिर खादै छस छैनस , छु भने पछि मासिक कति कमाउछस ( एति कमाउछु भनि सक्न पाएको छैन मेरो छोराको मासिक स्कूल खर्च जतिनै रहेछ) आदि इत्यादि एक पल्ट होइन हरेक पल्ट तेही सोधेर हैरान गरे |
गुरुको जबाफ थियो " हेर तिमि त्यो तिन घरको बिचमा बसेर गुहार गुहार वा अरु जे भन्न मन लाग्छ भनि सबैको ध्यानाकर्षण गर | सबै झ्याल वा पिडि बाट हेरेर के भयो भन्लान | तिमीले चै तिनले जे जे कुरा सोध्ने हुन् सबै जानकारी दिए पछि अन्त्यमा अब देखि मलाइ यी कुरा नसोध्नु भनि सिकाए रे" | उनले पनि तेसै गरे रे र अचुक बाणको झैँ काम गर्यो रे |

यो कथा सुने पछि कुरा बुझिस होला | त ८० - ९० बर्षका गाउले हरुको झैँ कुरा सोध्न लागिस | सायद त आफु के गर्न लागेको छस तेस्को जानकारी गराएको त होइनस ? भनाइ छ नि ' लाटा गाडा र मन्द बुद्दि भएकाले आफु जस्तो छ अरुलाई पनि तेस्तो देख्छ भन्छन किनकी तिनका सोच समझ त्यो भन्दा माथि जान सक्दैन त पिते उर्फ evd2023 ले आफ्नो कामको र भबिस्यमा के के गर्ने त्यो कुरा लेखिस | कामले सानो ठुलो हुईदैन , सोत्तर सोरेको र आची पुछाई काम उस्तै हो , लाज नमानी लेखिस तेस्को लागि धन्यबाद |
तेस्ला गुहे " पितेको कुरा सुने पछि त पनि विकल्पको रुपमा सोच्नु पर्ला भन्दै थिइस अहिले किन मन मारिस "? पिते ले काम मिलाई देला , सम्पर्कमा बसी राख |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
ChatSansar.com Naya Nepal Chat
Conservative discussions
Ushering in new era of communism ...
Does he deserve Noble Peace prize??
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Dufferent types of people who hate Trump
ए १ पनि पुगेनछ ?
Example of how media controls the sheeps
Michael Kobold's expose on Nimsdai Purja
Trump is a winner
Love trumps Hate
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
BIDEN: BORDER is CLOSED. THAT MEANS TRUMP BORDER POLICY IS GREAT!!!
The delusion created by mainstream media is creating fake reality for biden supporters
Supporting issues on principle instead of blind brainwashed support
Democrats cannot think for themselves
Follow and obey the news you see on TV 100%
If you are mad at Elon and DOGE..
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters