आजको भिडियोमा मैले डिजर्टको परिकार फ्रुट कस्टर्ड बनाएर यहाँहरूको माझ प्रस्तुत गरेकि छु । आशा छ यहाँहरूलाई पनि यो मन पर्ने छ । मन परेमा एउटा लाइक गरिदिन साथै कमेन्ट गरी मलाई फिडव्यक दिन र भिडियो शेयर समेत गरि दिएमा आभारी हुने थिए । https://www.youtube.com/watch?...