ॐ नमः शिवाय, श्रावण महिना धेरै भक्तजनहरू भगवान ब्रत बसी भगवान शिवको उपासना गर्दछन् त्यसैले आजको भिडियोमा मैले ब्रतवसेको वेलाको लागि एउटा उत्तम परिकार साबुदानाको खीर यहाँहरूको माझ पस्केकि छु । आशा छ यहाहरूले यसलाइ मन पराउनु हुनेछ । मन परे लाइक, कमेन्ट र शेयर गरिदिन पनि अनुरोध छ । https://www.youtube.com/watch?...
Cosmic Soul · Aug 6, 2021 10:48 PM · 12,737 views
Back home we were fed sabudana soup when ever we got sick. It has full of carbohydrate way more than rice soup. How about bulgur(crack wheat) pudding? Have you tried it?
Logan · Aug 12, 2021 8:23 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion