यसो सोचेको नि .. पशुपतिको शिवलिंग पनि चोरेर कसैले म्युजियम पुर्याइदिए त हेर्न त पाइन्थ्यो होला है कमसेकम! अहिलेसम्म कस्तो छ देख्न पनि पाएको छैन !! नेपालका सबै मुर्ति हरु चोरेर अमेरिका पुर्याए पछि राम्रोसंग सजाएर त राख्छन - नेपालमा क्या बिजोग हुन्छ .. अनि, नेपालमा त कहाँ लुकाउछन कहाँ .. कसैले देख्न पनि पाउदैन अमेरिका भए त सबैले हेर्न त पाउँथे ... कोहि चोर हुनुन्छ ? ल न कोहि चोर्ने सहयोग गरौँ .. बेचेर कुस्त मालामाल हुन पनि पाइने .. यी हेर्नुस - तलेजुको गहना .. यो नेपालमै भएको भए कसैले देख्न पनि पाउँथेन .. अझ नेपालमा ल्याएर लुकाउने भन्दै छन रे ... हुन्न हुन्न .. त्यहिँ होस् .. नेपालमा ल्यायो भने अर्को ले बेचेर खाइदिन्छ (भन्न चाँहि लुकाएर राखिछोडेको छौँ भन्छन .. ) नचिनेको हो र :) https://youtu.be/_nqEDz2e4zM