यसरी बनाएको आँपको मुरब्बा एकदमै स्वादिष्ट हुनका साथै धेरै दिन सम्म रहन्छ ।
Original Post
आँपको सिजन शुरू भएकोले यो भिडियोमा मलाइ एकदमै मनपर्ने आँपको मुरब्बा बनाउँदै छु। आशा छ यहाँहरूले पनि यसलाइ अवश्य मन पराउँनु हुनेछ । मन परे लाइक कमेन्ट र शेयर गरिदिन पनि अनुरोथ छ ।
https://www.youtube.com/watch?...