Today is Valentine's day and my friends wrote and released this beautiful song earlier. Although I'm single and lonely it really made me feel hopeful and happy after listening to this. Happy Valentine's day. https://www.youtube.com/watch?...
ladylovesluck · Feb 14, 2021 8:18 AM · 16,806 views
"उँहाकोमा जाँदै छु ल इन्टरस्टेट पार गर्दै" ओहो नाज बौचा पनि मायामा यसरी पग्लेको देखेर त मलाइ नि यो बुढेसकालमा लव गरौ गरौ जस्तो पो लाग्यो त हौ। आफु परियो , तिमिलाई नि चाहिने मलाइ पनि चाहिने ल आऔ जाडोमा जिउ तताउ टाइप को खैर ब्रो को भ्यालेन्टाइन डे सफल रहोस अनि सबै साझा बासि को पनि है त
mabirkhe · Feb 14, 2021 7:24 PM
ह्या नास ब्रो, आजै पठाउनुस् त urgent means बाट रोज ।happy belated v day भनेर । बिचरी ले मायानै गरेकि थिइन् भने त, रोज पठाउँदा मक्ख पर्छिन् नी । आफ्नो त खासै प्रेमको अनुभव छैन, त्यो पक्कै पनि शिव बुटी भन्दा नसालु र मिठो हुन्छ । त्यस्तो र्याग नगर्नुस् न हिजो को आजै कट्टी गरेर ।
salamkrishne · Feb 14, 2021 7:41 PM
यो गीत नसुनिकन त प्रेम दिवसको केहि मज्जा नै आउदैन.............. https://www.youtube.com/watch?...
ujl · Feb 14, 2021 8:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion