← Back to Kurakani

यसरी बनाउनुस फापरको स्वादिष्ट रोटी ।

Original Post

आजको भिडियोमा मैले फापरको रोटी बनाउँदै छु । यसरी बनाएको रोटी खादा पनि निकै स्वादिष्ट हुन्छ अनि स्वास्थवर्धक पनि हुन्छ । आधुनिकताको नाममा बजारमा पाइने प्रोसेस गरि प्याकेज गरिएका खाना र खाजाहरू भन्दा यसरी बनाइएका हाम्रा मौलिक परिकारहरू धेरै स्वास्थ्यवर्धक र पोषिला छन । यहाँहरूलाई यो परिकार मन परे लाइक र सेयर गर्न अनुरोध छ । https://www.youtube.com/watch?...

Cosmic Soul
Feb 9, 2021 9:44 PM · 10,962 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant