न्यू योर्क बासी Stefan Thomas ले बीट क्वाइनको गुप्त नम्बर हराए पछी २२० मिलियन गुमाउने देखिन्छ | बिट क्वाइन को कडा नियम अनुसार अब २ चोटि मात्र कोशीस गर्न पाउने छ र यदी यो २ पल्ट्मा पनि असफल भए सबै २२० मिलियन गुमाउने छ | बजारमा १८.५ मिलियन Bit Coin छन र त्यस्को २० प्रतिशतले ( पासवर्ड गुमाउने, हार्ड ड्राईभ फ्याल्ने आदी इत्यादि कारण बाट ) गरेको लगानी गुमाउछन र तेस्को बर्तमान मुल्य १४० बिलियन बराबर छ रे ? भाग्यमा नलेखे पछी टरी टरी जान्छ भनेको यही हो ?