यो साझामा केही दिन डोरम्यान्ट भा थे। पुरै साझा त हिन्दी BiggBoss को घर भएछ। कट्टु कुमार ठूलो ठूलो कुरा गरेर Eastcoastमा पैसा छाप्न गएँ भन्याथ्यो। फर्केर फेरी छद्म भेस धारण गरेर, उत्पात मच्चाउन आयो भन्छन् त। सत्या NAS को डक्सिङ गर्यो रे। कताकता सब सिन स्कृप्टेड जस्तो लागि रा को छ। हिजोको हिरो, कट्टु आज फूल भिलेन, हिजोको ट्रोल सत्या NAS, आजको भिक्टिम, ब्याक स्टयाब्ड वाई कट्ट, बेनीबजार ब्रो क्यारेक्टर आर्टिस्ट। एनिवेज यो Meele मा अलिक लस्ट भा छु म। मेरो आफ्नो personal grievance चैँ, ख्वासा हाकु संगै छ। त्यसको व्यवहारले गरेर यो साझा प्रती नै वितृष्णा जागेर आकोछ। मन फेरियो भने टुच्च टुच्च दिन आईएला भविष्यमा।
dave_dat · Jan 3, 2021 4:11 PM · 12,569 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion