अमला क्याण्डि (homemade candy of Indian gooseberry)
Original Post
भिटामिन सी को प्राकृतिक श्रोत अमलाको सिजन छ । अमला क्याण्डि बनाउनुस अनि पछि सम्म नियमित रुपमा खानुस । यसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउछ अनि रुघाखोकि र कोरोना रोगबाट बचाउँछ ।
https://www.youtube.com/watch?...