[VIEWED 2026
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Logankobaje
Please log in to subscribe to Logankobaje's postings.
Posted on 12-08-20 5:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
ए मुजीहरु , सगरमाथा बारीको पाटाको केराको बोट होर बर्सै पिछे बढी राख्ने ? हेर दुकुहरु , हिमालहरु काला पथ्हरको माथि हिमपात भएर बनेको हुन्छ । त्यो काला पथ्हरको माथि कुन बेला कति हिउ पर्यो तेइ अनुसार हिमालहरुको उचाई १ २ मिटर सम्म थप घट हुन्छ। तेसैले सगरमाथाको उचाई भनेको त्यहाँको हिउ मुनिको काला पथर लाई आधार मानेर सन् १९५४ मा भरितिये सैनिकको टोलि ले ८८४८ राखेको हो । यो मुजी गोरु खाने Chinese को पछि लगेर नेपालले पनि सगरमाथाको उचाई नाप्न गरएर पैसा र समय दुवै को बर्बादी गर्यो । मुजी commonsense लाऊ न यार जेष्ठ, असारको चर्को धुपमा नाप्न गए सगरमाथाको उचाई ८८४८ वा २ ४ इन्च बढी हुन्छ । पुष माघको हिमपातमा नाप्न गए ८८५० सम्म हुन्छ । भारतीयले ५० वर्ष पहिले गरि दिएको कामलाई ऐले आएर झ्याली ठोकेर हुन्छ ? अझै कुरा बुझेनौ भने आफ्नो ढुक्कुर नाप, सुकेको बेला १ इन्च होला फुलेको बेला तिमि नेपाली हरुको ४ इञ्च होला । कुन आवस्था लाई आधार मान्छौ तेसै अनुसार फरक मापन आउछ ।
|
|
|
|
pandeyji
Please log in to subscribe to pandeyji's postings.
Posted on 12-08-20 5:25
PM [Snapshot: 27]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जे होस् लोगन को बजे ज्यु ले कुरा चै गर्न जानेकै हो अब हाम्रो महान लोगन ज्यु को बजे भएसी परिवार को सान राख्ने पर्यो ही ही ही कुरो
|
|
|
Logankobaje
Please log in to subscribe to Logankobaje's postings.
Posted on 12-09-20 10:53
AM [Snapshot: 153]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्त्ने, २ तिहाईको सरखारले के नाप्यो भन्नेहरु, देखेनौ यी सगरमाथा नापेर देखायो ।
|
|
|