[Show all top banners]

mabirkhe
Replies to this thread:

More by mabirkhe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मलाई स्वागत छ
[VIEWED 2903 TIMES]
SAVE! for ease of future access.
Posted on 12-01-20 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लहै साझाका भतुवाहरु
मलाई स्वागत नहि करोगे क्या? आउरे,भाउरे,चाउरे, भिरिङ्गी ले सताएका, ठोक्न नपाएर रन्थनिएका सबै जनालाई जदौ!!
बाकि अरु थ्रेडमा
 
Posted on 12-01-20 12:12 PM     [Snapshot: 52]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

डोर बहादुर लाई डोरे भनियो भने छुद्र भाषाको प्रयोग भएको मानिन्छ , bro ले आन्फो नाम छुद्र बाचक शब्द को प्रायोग गरी आफ्नो महत्वलाई न्युन गरे पछी साझा बासिले घास पनि हालेनन ! त्यो त साझा एडमिन को काम हो स्वागत गर्ने र नयाँ खाता खोल्दा स्वागत गरी सके पछी अरु बाट स्वागतको आशा साझामा गर्नु र छिर्नु , ब्रो को ब्यक्तिगत कारण र आधार छन |
हामीले भनेर साझामा छिर्या होइन आफ्नै इच्चाले छिर्नु भयो लौ रम्नु अनी रमाउनुस् अनी रोचक धागा हरु बाँचन गन पाइयोस, तर पहिलो धागो को अनुहार हेरी सक्यौ ठुलो अपेक्षा चै गर्दैनौ !
एक जनाले प्रहरिको तालिममा गाह्रो भएर छोड्नु पर्‍यो भने पछी अभिभाबकले "मलाई सोधेर जागिर खाएको हो र अहिले छोड्नलाई स्विक्रिती चाहिने"?

 
Posted on 12-01-20 1:55 PM     [Snapshot: 127]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Swagatam gorkhe Chaudhary. Sajha ma aayera gulo sittal banauna aau.
 
Posted on 12-05-20 6:28 AM     [Snapshot: 556]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लोगन ज्यु
धन्यवाद। हजुरको त बाउ बाजे सबै को खेती पाती साझा मै रैछ। सपरिवार भिड्नुभको छ अनि म मुजी बाट के नै पो आशा राख्नु होला र।
बट ब्रो
धन्यवाद। गुलो सित्तल हुन्छ कि भन्ने आशमा नै यता तिर देखिने बिचार गरेको।
नाश ब्रो धन्यवाद तर गेडामा लुतो आयो कि के हो?
 
Posted on 12-05-20 8:59 AM     [Snapshot: 611]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बिर्खे ब्रो : साझामा नाम दर्ता गर्दा देखेनौ?
ब्रो ले नै एउटा "लोगनाकोछोरो" "लोगनकोसालो" "लोगनकोबुढी" "लोगानाकोजिजुबाजे" "लोगनाकोसाली" "लोगंकोसृमति" मद्धे बाट एउटा दर्ता गरेको भए मेरो नाम र परिवारको जमातानै साझामा भिडी राखेको देखिन्थ्यो, अलिक पछि पर्यौ | साझा छिरी सक्यौ , माथि भनेका नाम बाट दर्ता गरि मेरो नाम को जमात बढाई दिदै जानु है |

अहिलेलाई "लोगनकोबुढी" वा "लोगनकोश्रीमति" को नाम दर्ता गरि हालूंन भन्ने चाहना छ भने साला साली हरु आउदै गर्लान ?
 
Posted on 12-05-20 7:20 PM     [Snapshot: 694]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देखेको थिएँ नि लोगन ज्यु
तर न त म हजुरकी आमा पट्टीको, न त बाउ पट्टीको, न त हजुरकी स्वास्नी पट्टीको न त कुनै गोरु बेचे साइनो नै छ। म त बरु हजुरको सपरिवार सानमान ब्रो लाइ केहि कमिसनमा सहमति गरेर भिड्नु भको होला सोचिराथे। हो भने अरु पनि साझामा धेरै बेरोजगार देखिन्छन् यसो जानकारी दिनुभयो भने तिनिहरु को नि गर्जो टर्थ्यो कि!
"अहिलेलाई "लोगनकोबुढी" वा "लोगनकोश्रीमति" को नाम दर्ता गरि हालूंन भन्ने चाहना छ"
अहो तेती बिजोक अवस्थामा पो हो हजुर? कहिले साझामा लोगन को स्वास्नी भनेर खाता खोल्छन् र बुढि पाए भनेर मख्ख पर्नु पर्ने?
 
Posted on 12-06-20 12:03 AM     [Snapshot: 765]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिनिहरु गधा बेचेको साईनो पर्नेमा पर्नु भएर "कोबाउ" र "कोबाजे " को नाम थपि हाले भने साझामा सपरिवारको झुण्डको कुरा लेख्नु भएकोले बुढी र श्रीमती को कमि पनि पुर्याइदिनुभए अर्को एक बर्समा छोरो वा छोरि पनि निक्ली हाल्थे कि ? बिजोग त तिनै धन्धुकारीको हो जसले बाऊ र बाजे नाम राखेर खाता खोले अनि तिनीहरु भन्दा पनि अझ बुद्दिमान बहादुर ले "कोबुडि" वा "कोश्रीमति" राख्लान र साखा सन्तानले साझालाइ एकलौटी बनाइदेलान भन्ने लागेको छ |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
हेरेको तिमीलाइ आँखाले हैन।
Conservative discussions
5 questions to ask your friends who plan to get the Covid vaccine
The obedient always think of themselves as virtuous rather than cowardly
Vaccinated Indian Priests came from India in Maryland, test Positive for COVID-19
नाज ब्रो को भाउजु को फोटो अल्बुम भाग १ , जून ३ २०१६
Fauci hiding science to promote vaccine business profits
KP and PK
Well this is fked #TPS status doesn’t allow application for Green Cards
म अम्रिकामा adjust हुन सकिन :(
The Great Himalayan Cable Car
Sajha Poll: When should Nas come back to sajha? If he gets more than 50 votes he should come back by popular demand 🚨🚨🚨
Four Characters and My Funeral
🙏 दलाल स्ट्रिट 🙏
निगुरो थाहा छ ??
Pfizer Chief scientist says those who took vaccine will die in 3 years
Going to Nepal via Delhi airport
मरिसकेको माओबादि र एमालेलाइ ब्युँताइदियो सर्बोच्चले
नेपालीहरु पनि कोभिद बारे सचेत हुँदैछन् बिउझिदैछन्
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters