😁😁 ठंके एकचोटी रत्नपार्कमा चटक हेरी राखेको थियो, ठंके लाई एकदम पेसाब आयो। ठंके यसो झारीमा हलुका भै राखेको थियो । पछाडी बाट एउटा अजनबी ले बोलायो। अजनबी " दाई, के हो खुलेआम बाटोमा पेसाब गर्दा कसैले समाउदैन ?" ठंके " नाई, यार भाई, आफैले समाउनु पर्छ, गारो छ नि। " अजनबी बेहोस 🙏🙏 😁😁👌👌 ठंके😁😁👌👌