कतिले पढ्नु भयो .. कतिले पढ्नु भएन तर धेरैले चाँहि पक्कै सुन्नु भएको होला यि कथाहरु एनिमेसन बनाउने आउने भए एनिमेसन पनि बनाउनु हुन्थ्यो .. आउँदैन ! तेसैले चित्र बनाउने प्रयास जारि छ । धेरै त सुनिसकेकै कथा हुन । तर, फेरि सुन्दा झन पुरानो समय याद आउने रहेछ । कतिपय दर्शक हरुले कथा फर्माइस पनि गर्नु भएको छ - फर्माइस कथा वाचन गर्न झन रमाइलो लाग्ने रहेछ । अहिले सम्म वाचन भै सकेका कथाहरु: १) शिशिर बसन्तको कथा २) टाउकोको मोल - Aug 1 ३) चिल र बाठो स्यालको कथा (आँफैले बनाएको - बच्चाबेलामा सुनेको आधारमा) ४) खसिको तौल ५) डुहुरे मुसाको कथा ६) म्याङ्लुङ् को कथा ७) दिवास्वप्न उपन्यास (आधा मात्रै - हेर्ने दर्शक नपाएकोले पुरा गर्न जाँगर नचलेको) ८) पाण्डव र यक्ष प्रश्न ९) मोति भैंसिको कथा १०) गणेश र कुमारमा को बाठो - Aug 3 ११) नारद को कारण रामायण शुरु भएको कथा - Aug 5 १२) श्रिकृष्णले राधालाइ किन बिहे गरेनन भन्ने तथ्य - Aug 18 १३) बिक्रमादित्य र ४ दैत्यहरु - Aug 8 १४) ज्युँदो मान्छे र यमराज - Aug 11 १५) सुगा र कर्मको फल - Aug 14 १६) हात्ति र लाटोकोसेरो मितको कथा - Aug 14 १७) सरौं, राजा र पुलिसको कथा - Aug 16१८) गौरि - माधव घिमिरेको (पुरै बनाउन भ्याएको छैन) - Aug 18 १९) भुतको शिकार (कक्षा ८ - महेन्द्रमाला) - Aug 23 २०) महादेवले पनि हार्नुपरेछ (कक्षा ९ - महेन्द्रमाला) - Aug 27 २१) श्रवणकुमारको कथा - Aug 31 २२) कमिलो र ढुकुरको कथा २३) राति बास्ने कुखुरो (Sept 9) २४) भाँड कुकायो कथा (Sept 10) *अपडेट* २५) मधुमालतिको कथा (७ औं भाग पोष्ट भयो - Oct 29) २६) दशैंको नव दुर्ग को कथा २७) दशैंको दुर्गा महिशासुर वधको कथा २८) राजकुमार दिक्पालको कथा (दुइ भागमा) २९) सुन केशरिको कथा - (१३ औं भाग पोष्ट भयो - nov 1, 2020) ३०) .. यिनमा सबै भन्दा हेरिएको शिशिर बसन्तको कथा हो भने दोश्रो धेरै हेरिएको खसिको तौल ! भिडियो सबै मेटाउँदा पेज लोड छिटो हुने रहेछ। तेसैले यहाँ एट्याच भएका भिडियो हटाएको छु .. राजकुमार दिक्पालको कथा.. https://youtu.be/PUgJXI43wks Last edited: 09-Nov-20 05:29 PM Last edited: 09-Nov-20 05:35 PM