टोप्रेभाइ ले TPS बाट ग्रीनकार्ड बनाएको छ | शायद पल्लो घरकी तरुनि को केही हेर्न पाईन्छ कि भनी लागेकोले भैयाको धागोमा कमेन्ट गर्न नभ्याएको होला | धैर्य गर्नुस् अबस्य जबाफ पाउनु हुनेछ | आशा गरौ Extension गरोस अनी हामी TPS मा बस्ने नेपालीको कल्याण होस् |
L
LoganAug 10, 2020 9:18 PM
BS bro: I am giving you a thumps up for your HUMOR.