"के खान अमेरिका गएको" भन्नेलाइ सिपोरा गुरुङको मुखभरिको जवाफ यो बिषय त्यसपछि निस्कियो जव भलिवल खेलाडि, मिस नेपाल प्रतियोगिताकि प्रतियोगि, नेपालि फिल्मकि हिरोइन जस्ता बिभिन्न उपमाले चिनिने सिपोरा गरुंगले "अमेरिकामा नेपाली विद्यार्थीलाई निकै गाह्रो भइरहेको छ भनेर भनिन। https://youtu.be/5uXpmKtW-L4 बिश्वभरि नै न्कोरोनाभाइरसले सबै भन्दा आक्रान्त बनेको अमेरिकाको शहर न्युयोर्कमा बस्ने सिपोराले महिनौं देखिको लकडाउन भोग्दाको अनुभव बताउँदै लेखिन ‘कोरोनाले नदुखेको ठाउँ संसारमै सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित महसुश गर्नु आफैँमा विडम्बना हो । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षाका लागि जुटाैँ ।’ त्यसको जवाफमा केहिले उनलाइ "के खान अमेरिका गएको" भनेर पनि प्रश्न गरेका रहेछ। त्यसको जवाफ दिंदै सिपोराले लेखेकि छिन : "आफ्नो न्यानो बिस्तारा छोडेर...आफुले नजानेर पाएको दुख्ख अरु खेलाडीले भोग्न नपरोस भनेर सिक्न र नेपाली खेल्कुदमा के गर्न सकिन्छ भनेर अमेरिका पढ्न आएको हो। सजिलो छैन यो उमेरमा आएर दिन रात एक गरेर, डलर तिरेर कलेज पढ्न।"
AnandNepal · Apr 21, 2020 10:11 AM · 22,624 views
"के खान अमेरिका गएको" अरु कसैको थाहा भएँन ... म खाते चैँ अमेरिकामा खैरेनीकै पुती खान आको भन्न पर्ला ..😁 ! अरु के नै गर्न सकेको छ र यो अमेरिकामा, सिवाय घण्टा हान्न ! निउयोर्कमा छँदा म्यानह्याटन मलमा बर्गर फ्लिप गरेन कि क्विन्स मलमा स्याण्डविच बेचिन ..... कोरियेंनको बिउटी स्टोर देखि , आइरिशको लंद्रोम्याटमा सारा दुनियाको पेन्टी र कट्टु धोएर बिद्यार्थी जीवन बिताए ! तेस्पछि बल्ल बल्ल ब्याचेलर सक्काए ! ब्याचलर सक्काएर राम्रो काम पाइएला भनेको ... एफ वान वालालाइ कुनै कम्पनिले हाइयेर गर्न मानेन ... अन्तमा उही धोति बाबाको शरणमा पुगेर ... फेरी घण्टा हान्न सुरु गरे आइ टिमा ! तेस्तै घण्टा हानि हानि मास्टर्स नि सक्काए ! तर जे सुकै सकाए पनि साला यो घण्टा हान्ने काम चै सक्काउन सकिन अमेरिकामा ! जे होस् ... बिद्यार्थी जीवनमा धेरै खटे र उही अनुसारको मस्ती नि गरे ! उहिले निउ योर्कमा छँदा त् पार्टी धेरै गरिन्थ्यो साथि भाइहरुसंग ... अचेल चै ज्यादै कम भाको छ ! सब साथिहरु छुट्टिसक्यो ! पुरानो निउ योर्कका दिनहरु याद आयो ! तलको यो पार्टी अतेंड गर्न जाँदा .. एउटी "परी" ले मेरो मुटु चोरी लग्न भाको थियिन ! मेरो त् "लभ एट फर्स्ट साइट" नै भाको भन्न पर्ला ... उहा तेती बेला बोस्टनबाट निउयोर्क आउनु भाको थियो क्यारे ... तेही पार्टी नै हाम्रो पहिलो र अन्तिम भेट थियो ! तर अहिले नि मलाइ उहाको झल् झल्ती याद आउँछ ... उहा को हुन् ...कंहा हुनुहुन्छ होला ...❤️ https://youtu.be/GVaR7ZtEmdg https://youtu.be/cw1CmSpCXLg Last edited: 22-Apr-20 12:56 AM
Nas · Apr 22, 2020 12:39 AM
"के खान अमेरिका गएको" अरु कसैको थाहा भएँन ... म खाते चैँ अमेरिकामा खैरेनीकै पुती खान आको भन्न पर्ला ..😁 ! नासे ब्रो, आहिले सम्म कति वोटा खैरेनी को पुती खायो त ब्रो? :D
dkhanal · Apr 22, 2020 11:29 AM
Nas bro: You went through whole lot of different stages which is awesome in my opinion. Now you know whole lot thing than very few people can ever experience: "gori ko maal chatne to love at first side. Nepali ganja to American ganja. American Ghanta hanne to masters degree and to table job. New york to LA. Nepal to America." Those are the unbelievable experience you have that you can share with your favorite people to arrogants which probably make drop their jaw. I wish I had those moments, experience specially khaireniko puti khane LOL. Now you are more than just a "ghanta hanne manchhe". You have whole lots of story carrying with you. People might learn some lesson from your story which I can see some here in SAJHA.
soundByte · Apr 22, 2020 12:16 PM
"कति वोटा खैरेनी को ... खायो" डि.के हनाल ब्रो .....खैरी स्त्रिप्परहरु जोड्न पाउने कि नपाउने ? 😜 साउण्ड बाइट ब्रो ... जँहासम्म मलाइ लाग्छ ... हाम्रो अमेरिकामा रहनु भएका प्रत्येक नेपालि बिद्यार्थी दाजु भाइ, दिदि बहिनिहरुको कथा ब्यथा उतिक्कै संघर्षमय र रोचक छन ! सबैले आफ्नो जीवनी... पन्नामा उतार्ने हो भने त् सबैको एउटा मार्मिक उपन्यासनै रचिन्थ्यो होला ! जे होस् विदेशमा बसेरनै संघर्ष के हो चिनियो ... नेपालमा त् बाउ आमाको सम्पतिमा गर्ल फ्रेनहरुलाइ मोटर बाइकमा राखेर चिकन चिल्ली धेरै नै खिलाए तर जब पहिलो पल्ट अमेरिकामा ....कोरियेंनको स्टोरमा झाडु बढ़ालन लगाउदा ... मन धुरु धुरु रुयो ... काठमाडौँ छँदा... मेरो बुवाको स्टोरमा एक घण्टानि कहिले बसिन ... कहिले बुढो बाउलाइ मदत गरिन .... अनि साँची नै ...यो विदेशले नै आफ्नो स्वदेशको माया पनि गर्न सिकायो ! Last edited: 22-Apr-20 10:33 PM
Nas · Apr 22, 2020 10:24 PM
तर Nas हामी विदेशमा भोगेको अनुभवहरु अजै पनि स्वदेशमा भोग्न सकिनछ जस्तो मलाई लागदैन । सानो सानो कुरा गर्न लाज मानु पर्छ । म लुम्बिनी जाँदा । रिक्शा वाले ले भन्थियो | म भर्कर गल्फ गयेर आएको | काम गर्न तँ मलाई लाज छैन | तर हजुरले जति पैसा दिएपनि यो रिक्शा चाहिँ मेरो गाउ तिर चाहिँ लिएर जान्न|
harkhe7 · Apr 28, 2020 6:47 PM
हर्के ब्रोको रिक्सावाला कथा मैले पनि पढेको थिए .... खोइ ब्रो मेरो बिचारमा मान्छे मान्छेको सोचाइमा भर पर्छ जस्तो लाग्छ ! अनि एक किसिमले भन्ने हो भने ... नेपालका मान्छे विदेशबाट आका मान्छेहरुबाट धेरै नै एक्सपेक्ट गर्छन .... अनि तेही एक्सपेक्टेसन् मेन्टेन गर्न फेरी हाम्रा विदेशमा बस्ने नेपालिहरुलाइ पनि नेपाल जाँदा आफ्नो चुरी -फुरी देख्याऊंनै परेको छ .... मेरो बिचारमा यो हाम्रो "सोसिएल कम्प्लेक्ससिटि" को उपज नै हो भन्न पर्ला ! फर्सनल्लि म बाट चैँ आफ्नोमा जे हैसियेत छ ... तेही मात्र झल्किन्छ ! मलाई फुस्रो धाक वा शान देखाउने कुनै रहर छैन ! जीवनमा "हम्बल " लाइफ जिउन मन छ ! भोलि केहि परे ... नेपालमै भाँडा माझ्न पर्ने अवस्था आए पनि दक्षताको साथ् त्यो काम गर्ने छु ! तेस्मा कुनै संकोच मान्न पर्दैन जस्तो लाग्छ !
Nas · Apr 28, 2020 7:58 PM
May be social scientists can explain it properly ... तर, हाम्रो पुरातन सस्कृति दास संस्कृति हो । हनुमान सस्कृति - ठुलाबडाले जे जे भन्यो आँखा चिम्लेर मान्नु पर्छ। बाठो हुन पाइँदैन। पाउ मोल्ने सस्कृति - शास्त्रमा देउताहरु हुल बाँधेर महादेवको जय जय गान गाउँछन, खुशि पार्छन, खुशि नपारि सुखै छैन। शक्तिको पुजा गर्ने संस्कार। देउतामा बिभेद - हाम्रा देउता आकासमा बस्छन, तल्लो तहका मान्छे पातालमा बस्छन । को ठुलो को सानो भन्ने बिवाद गर्छन। (तल्लो जात, माथिल्लो जात भन्ने कुरा धर्ममा घोलेर खुवाएका छन) यि कुराले हाम्रो दिमागमा, अनि समाजमा केहि असर त पक्कै पनि गर्छ होला नि ! तेसैले, जति होइन भनेर फुर्ति लगाए पनि .. हामि सबै ति रिक्सावाल जस्तै लघुताभाषले भरिएका छौं । ;)
AnandNepal · Apr 29, 2020 2:45 PM
आनन्द जी कुरा ठीक गर्नु भयो | समाज/system ले केही कुरा नराम्रो हो भन्छ भने, हामीलाई त्यो कुरा खुला रूपमा गर्न त्यत्ति सजिलो हुन्दैन | बेक्तिगत रूपमा बेकारमा नराम्रो अनुभव को लिन चाहाला र | रिक्सावाल ले पनि नराम्रो अनुभव लिन चाहेन | हामी त system मा बादियेका हुन्छौ | हाम्रो system ले हाम्रो स्वतन्त्रता निर्दारित गरेकोे हुन्छ | एउटा उखान याद आयो मलाई यो सन्धर्भमा - देश अनुसार को भेस | यो सुन्धा त पुर्खाहरुले त बुजे थिएकी जस्तो लाग्छ | उब्जाउ जमिन प्रसस्थ र population को कमी ले गर्दा अहिल्रे सम्म आधुनिकीकरण को जरुरी थिएन की जस्तो लाग्छ मलाई | नत्र त हामी intelligent छौ | Last edited: 29-Apr-20 04:52 PM
harkhe7 · Apr 29, 2020 4:40 PM
नासको रिप्लाई पनि सबै मेटिएका पो रहेछन त .. पूर्ण रुपमा निष्काशित नै गरेको जस्तो लाग्यो !
AnandNepal · Apr 23, 2021 11:05 AM
एउटा ले उखान हान्यो " खुदो पल्टेछ" .वहाले पुरै गाउले पारामा भन्नु भयो | महासयले "सुनमा सुगन्ध" भन्दा कसो होला भन्ने सहरिया र शिक्षित पर्नु भयो | यो साझामा पनि लेखाइ गाउले पारा होईन शब्द चै गाउले भनौ वा तुक्ष पारा देखाउने को कुनै कमि छैन | मुजी - पु ** ति को सट्टा योनि जस्ता शब्द को प्रयोग ले भाषालाई तुक्ष देखाउन्दैन जस्तो लाग्छ | तपाई हरुको बिचार के छ ?
Logan · Apr 23, 2021 2:38 PM
@logan हाम्रो गाउँको हर्केलाइ मेरो छिमेकिसंग के रिस थियो कुन्नि .. अघिल्तिर सोझो पल्टन्थ्यो तर मौका पाएपछि हाम्रो धनसारको छेउमा लुकेर तिनिहरुको सुन्तलाको रुखमा ढुंगाले हान्थ्यो र धुईपत्ता भाग्थ्यो.. सबैमा अलिअलि कुण्ठा हुन्छ ... दबाएर राखेका हुन्छन तेस्ता कुण्ठा बाहिर ब्यक्त गर्न मिल्दैन ... अनि मौका पाउने बित्तिकै लुकेर ब्यक्त गर्छन .. सोसल मिडिया त्यस्तै लुक्ने ठाउँ बनेको छ:) Its ok - actually it is good - for their mental health. These platforms helps them to remain sane :) Thanks to Sajha and other social media.
AnandNepal · Apr 23, 2021 9:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion