← Back to Kurakani

पुल शिलान्यास गर्न जाँदा मन्त्रीको गाडी खोलामा डुब्यो

Original Post

स्याङ्जा : पुलको शिलान्यास गर्न अर्जुनचौपारी गाउँपालिका पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ आफैं दरौ खोलामा फसे । अर्जुनचौपारी–३ स्थित खहरे खोलाको पुल शिलान्यास गरेर फर्कने क्रममा बा २ झ ४०२९ नम्बरको गाडीमा सवार मन्त्री महासेठसहित अन्य खोलामा फसेका थिए । बर्षाको समय । खोलाको अन्दाज नगरिकन पार गर्न खोज्दा गाडी खोलमा डुबेको हो खोलामा आधा डुबेको गाडीबाट सुरक्षाकर्मीले मन्त्री महासेठलाई बाहिर निकाली सुरक्षित ठाउँमा लगे । गाडी भन जेसीबीको प्रयोग गरी बाहिर निकालियो ।

Khaobaadi_Netaa
Jun 11, 2019 5:27 AM · 2,259 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant