← Back to Kurakani

पुन्टर पिन्कु र नाज ब्रो

Original Post

मेरो प्यारी पिन्कु, मेरी प्यारी पिन्कु जी सन्चै होइसिञ्च हजुर अनि कता होइ सिंछ आजकल???? मेरो प्यारी ब्रो नाज ब्रो, नाज ब्रो कता हुनु हुन्छ आजकल साझा को भित्ता मा आउन छाड्नु वो त ??? उही पिन्कु को हुन न सकेको "बुदा" -----पुन्टर------ javaskript:nicTemp();

Punter
Apr 18, 2019 3:22 PM · 57,952 views
4 Replies
Punter Apr 19, 2019 1:14 PM
म पनि बाची राको छु , तेही त् हो नि "घण्टा" हान्यो बस्यो तेही त् हो नि!!! अनि तपाई कता गाएब हो ब्रो अनि पिन्कु को क छ खबर ब्रो मैले त् उहा को दर्सन न गरेको नि धेरै वो!!!!!
Punter Apr 19, 2019 2:14 PM
पिन्कु"ले चिन्कुसंग बिहे गरिसकेको रहेछ हो र ब्रो लु मलाई त् ताहा नै थिएन मैले त् त्यो भाते आयस रंदो संग "बालि" मा गको तस्बिर देखेको थिए खोइ ब्रो बरु मलाई पिन्कु लै बिर्सिने कुनै उपाय छ भन्ने भन्नु न कृपया म त् पिन्कु बिना पागल हुन् छु होला
Punter Apr 19, 2019 5:29 PM
भने पछि अझै बिहे भाको छैन हगि पुन्तर ब्रो ! नाज ब्रो तपाई समाचार राम्रो संग पद्नु न यार मेरो त झन्दै मर्न जना लाको यार पिन्कु को बिहे वो भनेर javaskript:nicTemp();
Nepholic Apr 29, 2019 11:22 PM
Nas Bro Pinku lai ajai birsinu vayeko xaina,,, pinkule dueta chinku feri sakyo,,,,
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
  • ✓Everest Solar Solar Services
    Woburn, MA · · 768 views
  • Kathmandu · · 1,131 views
  • Tukure Mart Restaurant
    Everett, MA · · 366 views
  • Aama Lama Restaurant
    Malden, MA · · 650 views
  • Ashami momo Restaurant
    Malden, MA · · 469 views
Ask Sajha AI Assistant