← Back to Kurakani

URGNT नेपाली भाषा बिज्ञ

The opening post of this discussion is no longer available. The replies are shown below.

3 Replies
ujl Apr 11, 2018 8:09 PM
भकुण्डो त सुन्या थिए, तर यो फकुंड़ो भनेको चै के हो? एसको अर्थ खुलाउनु भयो भने अंग्रेजी शब्द खोज्न सहज हुने थियो कि?
ujl Apr 11, 2018 8:38 PM
अंतर्जालमा खोजि गर्दा एस्तो भेटियो. https://studysite.org/dictiona...
lekalikrishna Apr 12, 2018 7:59 PM
हल्लुड़ो भनेको खेत जोत्दा खेरि २ गोरुको कादमा जुवा राखिन्छ जुवाको बिचमा छालाको दाम्लो जस्तो बस्तु कतै कतै यसलाई नारा पनि भनिन्छ कतै कतै हल्लुड़ो भन्छन / आशा गर्छु उत्तर पाउनु भयो होला
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant