punter
Jul 20, 2017 6:22 PM
अनि पुन्तर ब्रो संगीताजी ड्यालसको चर्चित मोडल हुनु हुन्छ हो ?
मोडेल त होइन नाज ब्रो तर हाम्रो स्वामी ब्रो ले भनेर मोदेलिंग गर्नु भाको होला नि हाम्रो संगीता जी ले
जे होस् मलाई त उहा को टाटु मन पर्यो ब्रो अनि तपाई लै हजुर को तत्तॊ मन पर्यो ब्रो ?