पिन्कु एंड डाका अयुस्मन https://www.youtube.com/watch?...
Punter · Oct 29, 2016 9:13 AM · 2,923 views
एभ्री टाइम आइ सी ड्यट लिप रिङ्ग .... आइ गेट मेजर क्रिंज !!! सिर्येस्ली डुड टेक इट आउट अलरेडी ! मेरी प्यारी प्रियाँकाजीको गितको चै म फ्यान होइन ! आइ जस्ट काँट लिसन टु हर संग !
Nas · Oct 29, 2016 11:34 AM
आइ जस्ट काँट लिसन टु हर संग !मलाई यो कुरा चै एकदम मन परेन है नाज ब्रो तपाई ले मेरी पिन्कु को तेत्रो मेहेनत गरि गको गीत लै एस्तो भन्दा मेरो मन रोयो आज!!!
Punter · Oct 29, 2016 11:47 AM
यी कलाकारहरु रोको पनि नाटक गरेको हो कि साँची नै रोको छुट्याउनै नसकिने ! बरु मेरो पुन्तर ब्रोको दिल चै साँचीनै रुनु भाको जस्तो छ, मैले मेरी प्यारीको गितलाइ क्रितिसाइज गरेको ले ! बरु पुन्तर ब्रो, एसमा मेरी प्यारी प्रियाँकाजी रुनु भाकोले मेरो मन चै सारै निराश भाको छ ! बिचरी मेरी प्यारी प्रियंकाजी ! उहा रुन भाको त् मैले हेर्ने सकिन ! बिचरी मेरी भाउजु पनि रुनु भाको छ ! https://www.youtube.com/watch?...
Nas · Oct 29, 2016 2:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion