hi friends, असैलम को ग्रीन कार्ड छ, अनि घरको एक फेमिली मेम्बेर एकदम बिरामी हुनुहुन्छ नेपाल मा. नेपाल छिर्नु पर्ने भयो . कसरि छिर्दा ठिक होला? मैले सुनेको इंडिया सम्म जाने अनि अर्को टिकेट लिएर नेपाली नागरिकता मात्र देखाएर, त्यहाँ बाट काठमाडौँ उड्ने. अथवा नेपाल को सीमा सम्म बस, ट्रेन, क्याब लिएर पुग्ने अनि, भित्र छिरेपछि नेपाली हवैजहज चढेर काठमाडौँ पुग्ने, येस्सो तपाई हरु को अनुभव छ भने कृपया सेयर गरि दिनुस न पिलीच!