एउटा नेपाली वेभसाइटमा राखिएको समाचार। http://setopati.com/khel/51196... धन्यवाद नदिइ रहनै सकिन धन्यवाद छ नेपाली को शीर फेरी ठाडो बनाइदिइको मा। अब त नेपाल बुद्ध जन्मेको देशमात्र हैन, सगरमाथाको देश मात्र हैन, संसारको सप्पैभन्दा होँचो मान्छेको देशमात्र हैन न त ब्राजील पछिको दोस्रो नंबरमा आउने जलश्रोतको धनी देश मात्र न हो। महिन्दर देखि किशनसम्मको राष्ट्रवादलाई जोगाउन खेलपत्रकारको कलमलाई सलाम। धन्यवाद पौडिवाज भाइलाई, अनि जन्मदिनको शुभकामना। Last edited: 10-Aug-16 02:24 PM