Here is our first attempt at making a look book. Let us know what you think. Thank you. Enjoy. https://www.youtube.com/watch?...
shrestha8 · Jul 12, 2016 12:21 PM · 18,483 views
श्रेष्ठब्रो ! भेरी वेल डन भिडियो ! सुप्रियाजी लूक्स भेरी सेन्सुअल एण्ड एक्जटिक ! ब्रोले कुन क्यामरा इउज गर्न हुन्छ ? एडिटिंगको लागि के इउज गर्न हुन्छ ? पहिले पहिले चै मैले नि मेरा साथीहरुको भिडियो पोट्रेट बनाउथे ! अचेल चै मेरो यहाँ गाउमा कोहि छैन, गतिलो पोट्रेट भिडियो लिन ! खाली दुइ भतुवा इन्दियेंन रुममेट मात्र छ ! उनीहरुको त् के लियाई भो र Last edited: 12-Jul-16 06:00 PM
Nas · Jul 12, 2016 5:59 PM
Thank you NAS. We used Canon T3i to shoot and Apple Final Cut Pro X to edit. If you need any help let me know.
shrestha8 · Jul 13, 2016 4:40 PM
आह आइ सी ! मेरो नि तेही क्यामरा हो तर २ ति.आइ ! म चै भेगस प्रो इउज गर्छु येदितिंगको लागि ! अनि ब्रो के यता फिल्म स्टडी गर्न आउँन भाको कि खालि हबि मात्र हो ब्रो ?
Nas · Jul 14, 2016 11:10 AM
श्रेष्ठ ब्रो, एउटा मेरो रिक्वेस्ट छ है ! प्लिज हाम्री सुप्रियाजीलाइ नि ... त्यो साझाको नाज ब्रोलाइ हजुर त् फ़ाइरुजा बाल्क जस्तो लाग्यो रे ... भंदिनुस न ब्रो ! मेरो तेती मेसेज पठाई दिनुस न उहालाई ! मलाई सुप्रियाजीको लूक्स अरु नेपाली मोडलहरु भन्दा निक्कै भिन्न लाग्यो ... उहाको लूक्स एक दम ब्रेथ टेकिंगलि सुपर एक्जटिक छ ! प्लिज भंदिनुस न ल ब्रो ! फोटो सौजन्य : दिदि बहिनि डट कम मिस नेपाल इउ.एस.ए फाइनालिस्ट सुप्रिया गिरिजी सुपर सेक्सी फ़ाइरुजा बाल्क
Nas · Jul 14, 2016 5:50 PM
बबाल लै रैछ मुजी यो चिकामारी बुक ...म त हेरेर मुजी flat नै भए ....फेरी फेरी टन्न बनाउनु पर्यो एस्तो बुक ....हेर्ने जति सबलाई flat बनाउनु पर्यो के मुजी ....
ustadamirkhan · Jul 15, 2016 8:26 AM
Impressive!!! I think this is your best work so far!!!
mily · Jul 15, 2016 8:39 AM
Thank you sabai janalai. Nas bro i will let her know. Its a hobby.
shrestha8 · Jul 16, 2016 2:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion