Petition to Renew TPS - please sign asap

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकी सरकारले भूकम्प पीडितका लागि प्रदान गरेको ति पी एस को म्याद येही आउने डिसेम्बरमा सक्किनेछ | त्येस्पछी उक्त सुबिधाको म्याद सरकारले आफै पनि नबिकरण गर्ने सम्भावना छ | कथमकदाचित नबिकरण नगरेमा धेरै नेपाली दाजुभाई दिदि बहिनि फेरी कागज बिहिन हुनेभएकोले केहि नेपालीहरुले व्हाइट हाउसमा प्रतिबेदन प्रस्तुत गरेका छन् | तपाईं पनि एकचोटी उक्त निवेदनमा दस्तखस्त गरिदिनुहुन अनुरोध छ | https://petitions.whitehouse.g... धन्यबाद |

cybernepali · Jun 28, 2016 3:20 PM · 11,274 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion