जिस्मका निर्देशक सहित अर्चना पनेरु प्रहरीको नियन्त्रणमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चलचित्र ‘जिस्म’ युनिटलाई प्रहरीले सुटिङ स्पटबाटै नियन्त्रणमा लिएको छ । पोखरामा सुटिङको क्रममा रहेको राजु गिरी निर्देशित चलचित्र युनिटलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चलचित्र विकास वोर्डमा दर्ता भई फ्लोरमा जानुपर्ने प्रावधान भएपनी दर्ता नगरि फ्लोरमा गएका कारण प्रहरीले पक्राउ गरेको हो। ‘जिस्म’ युनिटलाई यतिबेला वडा प्रहरी कार्यालय राम्जामा राखिएको छ ।विकास वोर्डको आदेशमा जिल्ला प्रहरी कार्यालय कास्कीले निर्देशक सहित लिड कलाकार सुरेन्द्र बुढा, उकेश पनेरु, अर्चना पनेरु सहितको सम्पुर्ण युनिटलाई नियन्त्रणमा लिएको हो। http://my.glamournepal.net/np/...

cybernepali · Mar 21, 2016 5:34 AM · 9,259 views

2 Replies

हुनत मेरै थोपडा पनि बाँदर भन्दा कम छैन, तर निर्देशक राजु गिरीज्यु त हिन्दी फिलिम मा भड़ुआको रोल गर्न सुहाउने हुनुहुदो रहेछ,

lamjung · Mar 21, 2016 12:44 PM

wtf!!! If a group of people want to shoot a movie or video, and they don't have a permit from the film board, why is it ok to criminalize the team? The film board has the authority to not let them play in cinemas. But getting them arrested, i believe its violation of at least one human right. Nepal needs to get its shit straight. Unnecessary regulations, telling people what to do and what not to in this free world will only throw us backward.

furke · Mar 21, 2016 1:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion