अंतर्राष्ट्रीय महिला दिवस अबसर मा सम्पूर्ण आमा,दिदी,बहिनी हरु लाई म अनिता यादव को तर्फ़ बाट धैरै धैरै शुभकामना.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हरेक घर, हरेक समाज, हरेक मुटु, हरेक भाव , हरेक खुसियाली का क्षण हरु महिला बिना अधुरो छ । जहिले सम्म महिलाको आवाज सुनिदैन र त्यो आवाजको कदर गरिदैन, तबसम्म मुलुकमा सांचो विकास हुदैन । अंतर्राष्ट्रीय महिला दिवस अबसर मा सम्पूर्ण आमा,दिदी,बहिनी हरु लाई म अनिता यादव को तर्फ़ बाट धैरै धैरै शुभकामना. https://www.youtube.com/watch?... Last edited: 08-Mar-16 11:00 AM

yadavanu · Mar 8, 2016 11:00 AM · 12,048 views

1 Reply

हजुरलाइ पनि शुभकामना अनिता यादव जी! अब तपाईंहरूसंग जोडिएको अर्को प्रशंग: अहिलेको सरकारले हजूरको परिवारलाई जाबो डेड-दुइ लाख महिना rent and utilities समेत नतिरेर भाडाको घरमा बसाएकोमा दुख पनि व्यक्त गर्दछु। हजुरको बाले ‘सरकारले भाडा नतिर्ने हो भने मलाई यहाँ ल्याएर किन राख्नुपरेको, म आफ्नै सुरले जहाँ अनुकूल हुन्छ, त्यहीँ गएर बस्थें’ भन्नु भएछ; पाएको छोड्नु हुन्न है, अनिता जी! उदाहरण भएर चिकित्सा पेशामा फर्केर अझै राम्रो कमाइ होला, तर किन दुख गर्ने, हैन र?

lamjung · Mar 8, 2016 12:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion