← Back to Kurakani

सेतो इन्द्रणी

Original Post

सेतो कपडा ओड्नेको सपना हुदैंन रे लाखौं हुन्छन् वरिपरि आफना हुदैंन रे। एउटै मान्छे मरि जांदा संसार भासिने उन्को परिवार नामको त्यो वृक्ष अब घना हुदैंन रे। लक्ष्मीबाट ओरालो लागी अलच्छिनी अब बत्तीसै होउन् गुण तर सर्हना हुदैंन रे। गजक्क परे ससुरा ठस्स परिन् सासु पनि भने त्यो घरमा उन्को अब ठेगाना हुदैंन रे। क्या अचम्म उनले नै कुटि कुटि मारे जस्तो पापी नजर सब्का तर बुझ्ने भावना हुदैंन रे -मृगतृष्णा

Mrigtrishna
Feb 20, 2016 1:07 AM · 20,670 views
3 Replies
Altijdgoede Feb 20, 2016 9:49 PM
बाढी आउन सक्छ कैले, घाम पानी हो जीवन तर डुब्यो घाम मेरा लागि, उदाउने सम्भावना हुन्दैन रे
thahachaena Jun 11, 2019 5:22 PM
Mitho
Public Jun 13, 2019 9:17 PM
Wow MT!!! It's superb. Please don't disappear for this long....
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant