← Back to Kurakani

के पी ओलीको मृगौला प्रत्यारोपण गर्दा सुंगुरको अंग प्रत्यारोपण गरेको खुलासा

Original Post

भर्खरै प्राप्त समाचार अनुसार सन् २००८ मा भारतको नयाँ दिल्ली स्थित अपल्लो अस्पतालमा भएको के पी ओलीको मृगौला प्रत्यारोपणमा अनियमितता फेला परेको छ | उपयुक्त अस्पतालमा डाक्टर अनन्त कुमार द्वारा गरिएको शल्य क्रियाको समय मानब मृगौलाको अभाबमा मानबसंग घनिष्ट डी एन ए (DNA ) भएको सुंगुरको मृगौला प्रत्यापरोपन गरेको समाचार सार्वजनिक गरिएको छ | हालै प्रधान मन्त्रिको पद प्राप्ति पछि पटक पटक आपत्तिजनक ठत्त्यौली गरेकाले अख्तियार निवारण आयोग र भारतीय र (RAW ) को संयुक्त लगानीमा गोप्य छानबिन सुरु गरिएको खुलासा भएको छ | अमेरिकी तथा अस्ट्रेलियन प्रत्यारोपण विशेषज्ञका अनुसार कुनै पनि अंग प्रत्यारोपण गर्दा सो अंग को डी एन ए (DNA ) को भाग्नावशेसको प्रभावको कारण उपयुक्त अंगको मौलिक जीवको गुणहरु देखा पर्नु स्वाभाविक हो | विशेषज्ञका अनुसार छिट्टो भन्दा छिट्टो उक्त मृगौला परिवर्तन नगरिएमा सुंगुरको अरु पनि जीवन शैलीहरु अपनाउन समय लाग्दैन | यस्तो परिस्थितिमा के पी ओलीलाई फोहोर नाला, सेप्टी ट्यांक नजिक भएका ठाउँ बाट टाढै राख्ने सल्लाह दिएका छन् | अस्तु PS: यस लेख सटायर मात्र हो - अन्यथा नलिनुहोला Last edited: 13-Jan-16 08:52 AM

sajha onion
Jan 13, 2016 8:52 AM · 44,221 views
2 Replies
bhetghat Jan 13, 2016 8:59 AM
haha....brain pani hola transplant bhako Egypt ko donkey ko.
Khumbule Jan 13, 2016 10:04 AM
साह्रै पेचिलो तरिकाले हसायो साथीले. तर के गर्नु जत्ति भने पनि यी भुस्याहा अत्तेरिहरुलाई केहिले छुदैन.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant