साझाबासी मित्रहरुलाई कति याद छ कुन्नि ? (कक्षागत गीतहरु) कक्षा १: हामी धेरै साना छौ ! हाम्रो मुटु सानो छ ! यो सानो मुटुमा बिशाल देश छ | कक्षा २: कति राम्रो हाम्रो देश | आफ्नै बोलि आफ्नै भेष कक्षा ३: (खोइ के हो याद भएन| साझाबासी मित्रहरुलाई याद छ कि ?) कक्षा ४: नेपाल आम कहिँ छ घाम कहिँ छ छाया हे परन्तु सारा सन्तान माथि एउतै माया हे कक्षा ५: यो मेरो देश नेपाल हेर कति छ रमाइलो | यो मेरो देश नेपाल हेर कति छ घमाइलो | कक्षा ६: देशको माटो रम्न सके रम्छ नेपाल यहि माटो गल्न सके बन्छ बिशाल कक्षा ७: हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ पहरा बोल्छ, छहरा बोल्छ, नेपाल बोल्दछ कक्षा ८: तराई हेर कति राम्रो हरियो बन हुनाले पहाड हेर झनै राम्रो गुराश फुल्नाले कक्षा ९: हे बिर हिड अघि सरि नहातई पाउ रतिभरि यो मातृभूमि नेपालको भै बिर पराक्रमी सन्तति कक्षा १०: जय जय काली जय जय गोरख हाम्रा रगत ले कोरिएका पाइलाहरु मेटेर मेटिन्न सामुहिक गान: हट्ने होइन डटी लड्ने नेपालीको बनि हुन्छ Last edited: 04-Nov-14 01:00 PM