मागी मागी छोराको बिहे भन्ने उखान सुन्नु भएको होला तर मागी मागी ईमेल पनि प्रयोग हुनु अचम्म लाग्ला कसै कसैलाई|
दसैंको शुभकामना ईमेल बाट अनी मौखिक फोन बाट पनि तक्य्राए अनी के टोड्के मार्दै फेसबूकमा मात्रै खोल्ने बानी पारी ईमेल नखोलेको हो भन्दा का त्यो त बर्सौ भयो छोरीले पो चलाऊछिन रे ?
स्मार्ट भनौ वा डम्ब ? कालेज त एही अमेरिका बाट सकेको हो ? जाबो एउटा अर्को खाता खोल्न नसेको देख्दा हग्नेलाई भन्दा देख्ने लाई लाज ?|
बाउआमाले घर बनाएर हस्तान्तरण गरे जस्तो यो इमेल ?
Last edited: 03-Nov-14 08:05 AM