[Show all top banners]

bittertruth
Replies to this thread:

More by bittertruth
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sajha needs Updates...
[VIEWED 2350 TIMES]
SAVE! for ease of future access.
Posted on 08-01-14 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

आज भोलि साझामा सहनशीलता भन्ने चिज नै ओझेलमा परे जस्तो लाग्यो | अहम, घृणा, झैँ झगडा, हो-हल्ला,तँ-तँ र म म बाहेक केहि देख्दिन | सानाले ठुलालाइ आदार गर्नु पर्ने हो | त्यो त आज भोलि पराल मा सियो खोजे झैँ भो | आफु झुकेर माफी माग्दैमा सानो भैदैन | तर अफसोच, मानहानी हुने क्रियाकलापमा बढी लिप्त भाका छन् हाम्रा साथिहरु | तेसो गर्नुस, तेस्मा मेरो केहि रोक छैन, तपाइको आफ्नै नैसर्गिग अधिकार हो, इच्छा कुण्ठित हुनबाट जोगिन्छ तर एक छिन् को  रिसले तपाइलाई नै खान्छ | परिणाम बिकराल भै दिन्छ, तपाइको प्रतिष्ठा धुलोमा मिल्छ |  तेस्त तकरारहरुमा मलाई पुरा विश्वास छ , तपाइको पुरै दिन असान्तीमा बिते होलान | अहमले मित्रुलै पनि सत्रु देखिन्छ | येसरी बिस्वभर छरिएर बसेका नेपालीहरुमा केहि मुट्ठीभर हामि नेपाली साझा च्याटमा आइ कन कुरा गर्छौ, सुख दुखका कुरा साटा -साट, जिस्का-जिसकी आदि-इत्यादी गर्छौ | तर बेला बेलामा हुने रामलिलाहरुमा सब्बै पक्चेय राम हुन खोज्ने धुनमा हेर्ने जगवालाहरुलै हनुमान तमाशा भै दिन्छ | झगडा नगरम भनेर सल्लाह दिने भन्दा पनि पछ्या लिने पछ्यापाती बेवार बढी देखियो, आगोमा घिउ थप्ने काम | कुरा उकास्ने, एउटाले अर्कोलाइ खसाल्ने, तथानाम गालि बक्ने, तमाशा हेर्ने अनि रमाइलो गर्ने | शायाद हामि नेपालीहरुको जन्मजात चरित्र नै होला, तर मलाई चाही खै अलि खल्लो लाग्छ |


कुरा छोट्याउनु पर्दा , सानदाईलाइ केहि सल्लाह दिने जमर्को गरेको छु  :-

तपाईले जुन किसिमको सहनशीलता देखाउनु भो जग्गीको केसमा , त्यो ज्यादै अनुकरनिय छ | उसलाई साझामा सदा स्वागत छ तथा उसका आगामी दिनका लागि जुन शुभकामना मनशायका साथ् तपैले तपैका अन्तिम हरफहरु त्यो मामिलामा टुंग्याउनु भो , तेस्ले तपाइको उदारपना स्पस्ट देखियो | अझ भन्ने पर्दा तपाइलाई मा र बा को गालि गर्नेहरुलाई पनि तपैले उदारताका साथ् बेवार गरिएको देखिंदा तपाइको महानताको सर्हाना गर्नेहरुको भिड नेपथ्यमा पक्कै हुनु पर्छ|

१. च्याटमा moderator हरु लै पनि ignore गर्न सकिने feature भए कसो होला | वैमनस्यता हावी हुनुमा एउटा त्यो feature नहुनु पनि बलियो कारण हो |

२. साझाका user हरुलाइ मेलमिलाप गराएर लान सकिए ज्यादै राम्रो हुने थियो | यो अलि टाढाकै  कुरा जस्तो देखिन्छ , तर अशंभव केहि कुरा छैन भन्ने आशयले लेखेको |  गुत्बन्धि एक दमै नराम्रो हो,  एउटालाइ ban , अर्कोलै ban गर्दा गर्दै साझाकै दुस्प्रचार हुने देखियो |
---------

अनि दुवै पक्छ्य, सके सम्म मिल्नुस | यो रिस-राग एक दमै सिमित छ, माया-दया असिमित छ | बदलाको भावना भन्दा भातृत्वको भाव ले एक अर्कालाई हेर्नुस, आखिर मरी लै जानु के छ र दुइ दिन को जिन्दगानी मा |





 
Posted on 08-01-14 7:40 PM     [Snapshot: 17]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thumbs up !!!!
 
Posted on 08-01-14 8:41 PM     [Snapshot: 63]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My two cents. Don't take this thing too seriously. Don't spend your entire time here and don't take it too personally. I think some of us are making it too big of a deal out of nothing.
 
Posted on 08-01-14 11:36 PM     [Snapshot: 143]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Obama,

Yes Kiddo.

 
Posted on 08-04-14 1:46 PM     [Snapshot: 416]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपलिको मेलमिलाप भ्यागुताको धार्नी पुर्याउन खोज्नु हो !
एकादेशका राजाले सबै केटा केटीलाई खुसि राख्ने उर्दी जाहेर गरे :
 एउटा बच्चाले हात्तिको बच्चा माग गर्यो : घर जाने बेलामा झोलीमा हाल्दे घर लगेर खेल्छु भन्नेअर्को   माग गर्यो रे ?
यो साझाका कोहि भिजिटर येस्तै छन् : गर्ने के ?
Last edited: 04-Aug-14 02:45 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
whats wrong living with your parents ?
TPS EAD auto extended to June 2025 or just TPS?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
TPS Renewal Reregistration
Now Trump is a convicted criminal .
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Nepali Passport Renew
Facts showing how US is worse than Russia
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters