← Back to Kurakani
म संग करिब एक करोड रुपैया छ त्यो अहिले नेपालमा कुन सेक्टर मा लगानी गर्दी ठिक होला वा येतै युरोप तिरै बैंक को मुद्दती खातामा राखेर कानमा तेल हालेर बसौं तपाई हरुको के छ राय ?