← Back to Kurakani

मलाई ब्रेड खायो कि सारै पाद आउछ..

Original Post

मलाई ब्रेड खायो कि सारै पाद आउछ... त्यो तोप को गोला उदाए जस्तै ! तपाईहरु कसै लाई तेस्तो अनुभब छ ? गनाउ न चै तेती गनाउदैन तर कहिलेकहिँ बेहोसनै पर्ने खाल को नि आउछ......

urban khasi
Feb 21, 2014 2:39 PM · 163,721 views
71 Replies · Showing 61 - 71
Page 4 of 4
GariKhanaDeu Mar 11, 2016 1:20 PM
हन कति पाद आको यार !!! गिदी भै सक्यो !!!
urban khasi Jun 27, 2016 7:02 PM
आफ्नो त फेरी सुरु भयो :( ..जाठो सम्मर ले पो हो कि क्या हो?
nepalilaure Jul 17, 2017 11:39 AM
नास ब्रो को त्यो adult rap को नानि नेपाली नै होइन त? एक पकेट जिलेट किनेर देउ न :
urban khasi Jul 17, 2017 1:33 PM
Hait , you Nas bro le hasayo... teti saro ta haina...tara aauta room samma chai dhwasta parna sakchu:)
urban khasi Jul 20, 2020 5:23 PM
लौन हौ फेरी पाद सुरु भो के गर्ने होला ! चना त खानैइ नहुने भो ! भुर्र भुर्र भंगेरा उदे जस्तो लामो लामो आउच।। की उपाय छ कि हेल्प प्लिज
tps2gc Jul 26, 2020 8:56 AM
भाई भटमास खानुस यसले धेरै कम गर्छ
thankeshwor Oct 19, 2020 2:39 AM
"मलाई ब्रेड खायो कि सारै पाद आउछ.." -ठंके "भाया तेसो भए पाद खानुस ब्रेड आउछ "
mabirkhe Dec 28, 2020 4:08 AM
खसी ब्रो आजकाल हजुरको पदाइ ठिक भयो त? अनि ब्रेड खाँदा मात्र आउँछ कि अरुबेला पनि उत्तिकै आउछ ब्रो? मलाई पनि एकदम पाद आको आकै गर्छ। कहिलेकाहीँ चै केही हुदैन। https://www.healthline.com/hea... यसमा भने अनुसार चै सामान्यतया मान्छे ले १४-२३ पटक पाद्छ रे जुन नर्मल नै हो रे। म कति चोटि पाद्छु आज काउन्ट गर्ने प्रयास गर्ने छु। तर सामान्यतया त्यो भन्दा बढि नै गर्छु होला। ( यति टाइप गरिसक्दा १ चोटि पादे) म भोलि एनुअल फिजिकल मा जादा सोध्ने बिचार मा छु। लास्ट इयर चै डाइजेस्ट राम्रो हुन्न भनेको थिएँ ( आइ फार्ट अलट भन्ने आट नआएर) सो डा. ले पेटको हेल्दि ब्याक्टेरिया हुन्छ त्यो चेक गरेको थियो अनि एभ्रिथिङ नर्मल भनेको थियो।‌यसपालि चै आइ फार्ट अलट नै भन्ने बिचार छ।( भर्खरै अर्को चोटि पादे, १ बजे उठेर मोबाइल चलाएर बसेको, अनिदो भएर हो कि यति फ्रेक्वेन्ट नि थिएन हो)
mabirkhe Dec 28, 2020 5:51 AM
अनि यो पाद काउन्ट गर्दा एकै पटक मल्टिपल आए कसरी काउन्ट बढाउने होला? जस्तो ढुइ गरे १ ले बढ्यो, ढुइ ढुइ भयो भने २ ले बढाउने कि १ ले? त्यस्तै ढुइ ढुइ फुस्स भयो भने १ कि २ कि ३ पटक पादेको रुपमा लिने हो? अनुभवी ले झर्को नमानि बताइदिनुहोला
urban khasi Sep 26, 2021 8:32 PM
हे प्रभु ! लौ न यो पाद आउन फेरी सुरु भयो ! मैले ब्रेअड नि खान छोडी सके/ कै उपाय होला हजुरहरु
Mr33Sajha Sep 26, 2021 10:20 PM
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant