Aaja ko yo DOOM's DAY ma बीजय मल्लको अन्तिम भोज yaad aayo.
daum · Dec 21, 2012 12:27 PM · 22,944 views
आयो !!! bholi kasle dekhya cha ra ani yo geet pani sune huncha http://www.youtube.com/watch?v...
pokhrelikanchi · Dec 21, 2012 12:46 PM
Die Young by Keisha !!!!
pokhrelikanchi · Dec 21, 2012 12:47 PM
I think there's one glaring difference Antim Bhoj is a futuristic novel written with the premise that the proliferation of atomic/nuclear weapons will ultimately lead to our own downfall. Doomsday on the otherhand is the proliferation of stupidity at its pinnacle. http://en.wikipedia.org/wiki/L...
snurp · Dec 21, 2012 1:16 PM
Bijaya Malla ko yaad sanga sangai malai BHAIRAB ARYAL ko yaad aayo: मागेर खाने देखि मत्तिएर खानेसम्म सबैलाई आफ्नो महिमा गाउने मौलिक अधिकार छ टोपिको चुच्चो देखि जुत्ताको टुप्पोसम्म सम्पूर्ण पारदर्शक आवरणमा सुरक्षित उसको छाती र तिघ्राको सुडोल्पनले हामी जोसुकैको अङगमा पनि घरी-घरी अन्तरइन्द्रियगामी जेट उडाइदिन्थ्यो नेपालको नाइटैबाट जन्मेको कान्तिपुरे काजी भनेपछी त कुरै खल्लास नामर्दको ओखती पो नमर्दै हुन्छ त, मर्दको ओखती मर्दा भोलिपल्टसम्म गरे हुन्छ बाबै आखिर बेकार भए पनि म एउटा कार हुँ, लुरे भए पनि विरजातिको आकार हुँ हुन त नामका लागि एउटा काम गर्नु भन्दा नामका लागि सत्रोटालाई सलाम गर्नु आजको सभ्यता हो। कुरो राम्रो, विश्वानाथ बाबालाई सधैं भेटिमात्र कति चडाउनु त, कैलेकाहीँ केटी पनि चडाइदिनै पर्छ। असार-साउनको माटो, बाइरोडको बाटो। ड्राइभर रम ले रन्न, ट्रक यात्रुले टन्न। तिर्थ जानेलाई केको डर ? बाँचे वारानसी मरे अमरावती। आजको जमानामा पनि उहाँको झिलिमिली रेडिमेड "सब्जी" खान छाडेर टुकुचामा पखालेको डुकुचा को केलाइरहोस्। के तिम्रो-हाम्रो वीरता खलङगामा लड्ने नेपालीको वीरता हो र? त्यसो भए त तिमीलाई देशको माया हुन्थ्यो, उतै घोटिन्थ्यौ, उतै बाँच्थ्यौ । तर तिम्रो वीरता, त्यो गुर्खा" को वीरता, जसले जसले देशमा एउटा काम गर्नु भन्दा बिदेशमा सत्रोटालाई सलाम गर्नुलाई पुरुषार्थ ठान्यो, आफ्नो पसिना दिनुभन्दा अरुको निम्ती रगत दिन जान्यो । तिमी त्यो कुँवर-कुलको कमानमा दिक्षित नेपाली जसले तन्नेरीको तन, तरुनिको मन सबको दर्भाउ बसायो, धन कमायो, कयौं बैंक जमायो । कुरो बुझ्यौँ?
daum · Dec 21, 2012 3:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion