serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी --८८--

[Please view other pages to see the rest of the postings. Total posts: 591]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 130974 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 11-27-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८८--





चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 


Running since 7 Sept 2005 in a total of 88 editions
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

Last edited: 27-Nov-07 08:25 PM

 
Posted on 11-28-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


U r the first alchi here in chautari Ritthe :P
Last edited: 28-Nov-07 09:58 AM

 
Posted on 11-28-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलीईीईी


 
Posted on 11-28-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्ते!

सुनसान भयो चौतारी!

धन्यवाद्!

 


 
Posted on 11-28-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-28-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा सुनसान चौतारीमा भूत आउँला है। लुमनाम हे भन्दै खित खित खित

रित्थे किन बोलाको मलाई


 
Posted on 11-28-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै लहरे को सायरी आएन त अझै? कस्लाई डेडिकेट गर्नी भनेर सोचेर बस्या हो?

नाम नै राख्न समस्या पर्या हो भने चाँही ऐस्वर्या कै राख्दिये त भईहाल्यो नि
जिम्माल बा लाई जदौ
क्या हो बुडा आज त आँफै टाउको देखाएर टाप हान्नी?


 
Posted on 11-28-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गु बाट गुमनाम हौ ठुलि लु बाट लुमनाम हैन



 
Posted on 11-28-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् बिर्खेबा।
यस्तो किन, बिर्खे बा? निशब्द, नियात्रा?
रुष्ट हुनुको कारण, नारान्? रुष्ट त दुष्ट छिमेकी पो हुन्छ। घर् भित्रको मान्छे, मान्यबर नि रुष्ट?
"एउटै शिराण गरी सुते पछि कहिले काहिं गोडा लाग्छ नै।"

 छिमेकी भन्ने कथा मा पढेको, भाव बिस्तार गर भनेर जाँचमा सोधेको।


 
Posted on 11-28-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तु क्या सम्झती हे कि मै तेरे बाप से दर्ता हुँ।
मै तुझसे नही तेरे बेहेनसे प्यार कर्ता हुँ।

 
Posted on 11-28-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गुमनाम लेखेको त लुम्नाम पो भएछ LOL

 
Posted on 11-28-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाह्हाअहा
लहरेको सायरी घच्ची गयो। प्यार मे धोका भो। कोइ चाहि बोका भो।

 
Posted on 11-28-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""क्या हो बुडा आज त आँफै टाउको देखाएर टाप हान्नी?""

अचम्म छ पर्भु आजकलका आलाकाँचाको बुझाई पनि! तिमि असत्तिलाई यस्तो नअर रमैलो हुँदैन बरु नानाँभाँति जे लेखे नि लेख भनेर एसो बाङ्गो तालले छिर्के हान्या बुझ्दैनन कोइ! हरिशरणम्!

ठुलि तोतेबोलि त मजाको हुन्छ तर अक्षर अति नै फरक राख्दा अर्थ अर्को लाग्छ नि। लुमनाम हैन गुमनाम होला! अब कुरा के भने नि,  अब ठुलिलाई थुलि भन्दा सम्म ठिकै छ, तर कुलि, चुलि, मुलि, भुलि भन्यो भने त फसाद पर्छ नि त! कि कसो? अनि बङ्गारा देखायौ त हिजो डाउडरलाई?

नि:शब्द हैन ठुल्दाई, यसो सपैलाई बात मार्न झक्झकाइद्या मात्रै हो! आफ्नो त कुन्नि के थुनो भने के बाट बोल्ने भन्या जस्तो छ के खा'र निशब्द हुनु नि! बरु उता अनुराधाको श्रवण नभा' धेरै भा थ्यो, यसो टेम मिला'र पेल्ने कि?

अरु को को छ?

ए साँच्चै, लहरेलाई चौतारी बना' धन्देबात दिन बिर्सि रा। लु लहरे राउँरो होस, चौतारीमा आउँदा नानाभाँति कुरा लेख्ने भएस, नकिने पनि लोट्टो पारेस, लभ नगरे पनि ब्वाइ फ्रेन्ड बनेस, नपकाए पनि टन्न हसुर्न पाएस, नकमाए पनि कुस्त गाँठ खर्च गर्न पाएस लु ठुलै मान्छे भएस!


 


 
Posted on 11-28-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा हा लहरे बबाल गयो ल

तु क्या सम्झती हे कि मै तेरे बाप से दर्ता हुँ।
मै तुझसे नही तेरे बेहेनसे प्यार कर्ता हुँ।


यस्लाई यसरी पनि बनाउने हो कि लहरे? पढ्न अझ मजा आउथ्यो

तु क्या सम्झती हे कि मै तेरे बाप से डरता हुँ।
अरे जा जा कल्मुही मै तुझसे नही तेरे बेहेनसे प्यार करता हुँ।


 
Posted on 11-28-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तु क्या सम्झती हे  क्या मै तेरे बाप से डरता हुँ।
अरे  कल्मुही मै तुझसे नही तेरे बापके दौलतसे प्यार करता हुँ।

 
Posted on 11-28-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्फ्फ्फ्फ्फ बिर्खे दा अब आउँला चिप्लेची मैले के गेर्ने। एउटा कुरा याद आयो एक चोटि मेरो आउँला चिप्लेर तिरु लेख्दा अर्कै भाको थियो। तर आफुलाई तेस्को अर्थ नि थाहा थेन। अनी तिरु ले मलाई अर्थ भन्दा त म त खित खित खित।


 
Posted on 11-28-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे हन चिप्लन नि कसरि चिप्लने भन्या, 'तिरु' लेख्दा 'अर्कै' भयो रे!

'त' चोर औँला ले टाइप गर्नु पर्छ, 'अ' कान्चि औँला ले, अनि 'र' देब्रे हातको चोर औँला ले टाइप गर्नु पर्छ 'क' दाहिने हातको बिचको औँलाले कसरि 'तिरु' लेख्दा 'अर्कै' भयो?? यो त गुमनाम लेख्दा कुमनाम भा भन्दा पनि अचम्म भयो।

हरिशरणम्!


 
Posted on 11-28-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी हराइ है?

एकजना माष्टर साप ले भन्नुहुन्थ्यो जमानामा स्कुलमा -" सबै आउँछन पढ्न, पढाउँछु नजिक हुन्छु र पछि सबै जान्छन आ-आफ्नो लाईफमा; अनि अर्को हुल आउँछ तिनलाई पढाउँछु तिनि नि जान्छन अनि फेरि अर्को हुल!"

यसो हेर्दा पुराना सबै बिस्तारै हराउन थाले झैँ लाग्छ!

 


 
Posted on 11-28-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्याकुल पाठक महोदय,
फेरि एकपटक क्षमा माग्दै सके आजै( भरे साँझ सम्मन् मा) अनुराधाको पत्र सार्बजनिक गर्ने प्रतिबद्धता जाहेर गर्दछु, स्मरण रहोस्, यो सात दालको गठबन्धन होइन, जीवनको अनुबन्धन् हो।  अनुराधाको हात दुखेको रहस्यको खोजी गर्दा गर्दै ( रि-सोच) आफ्नै हात बिरामी परेको छ। डाक्टर साहेबले - Tennis elbow damage भन्नु हुन्छ। धेरै मुसा( कम्पुटरको) खेलाएकोले भएको रे। त्यसैले शारीरिक रुपमा पनि पूर्ण स्वस्थ नभाएकोले पनि ढिला हुन मनग्य मसला पुग्न गएको ब्यहोरा अनुरोध छ।

 
Posted on 11-28-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा अब हातको आउँलाले लेखे पो नचिप्ल्नु त अब खुट्टाको आउँलाले लेखे पछी न चिप्लेला त।
तिरुउुउुउुउुउुउुउुउुउुउुउु वि आर मिसिङ यु। प्लिज कम ब्याक।


 
Posted on 11-28-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरे हन चिप्लन नि कसरि चिप्लने भन्या, 'तिरु' लेख्दा 'अर्कै' भयो रे!

त्यो कती भागको चौतारीमा हो ठुलि भन त म री गरेर यसो हेर्नु पर्‍यो
वास्तवमा के भको रइछ त्यहा भनेर



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters