[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 201573 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 10-07-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hajurba maile chitra ma dekhako jastai chha ho ghaaghar choli?
Chhina bhane ta laudina k!!

 
Posted on 10-07-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cheli, la Dashai ko shubhakamana hai.............Sell Roti paki saky?

 
Posted on 10-07-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

धर्तीभरी खोज्दा खोज्दा, फुलभरी रोज्दा रोज्दा मैले एउटी पारी पाए..............(wonderful song from TILAHARI)

यो गीत चाँही मैले म आफ्नै लागि डेडिकेट गर्दै छु है हे हे, एसपली भने पक्कै पनि गहिरो जाला जस्तो छ......





 
Posted on 10-07-08 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महा अस्टमीको शुभकामना मेरो स्विकार्नुहोला सबैले भन्ने आशा गर्दछु, धन्यवाद।
 
Posted on 10-07-08 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी शुभकामना स्विकार्ने मात्र हो कि एसो सेल रोटी, काँक्रोको अचार अनी रक्सी पनि खुवाउने हो? खाली गफ मात्रै लोल
 
Posted on 10-07-08 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो झिल्के के गहिरो जान ला हँ?  

हजुरबा चेली लाई चाँही त्यस्तो राम्रो घाँघर मलाई पनि त्यस्तै चाहिन्छ के

चेली सेल पाक्यो?


 
Posted on 10-07-08 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी अरु त के हुन्थ्यो र त्यही त हो नि गहिरो मायाPretty
 
Posted on 10-07-08 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aathha haatai polyo!!
Astami ka din ma k ko sel! ma ta sekuwa banaudaichhu sekuwa!!

 
Posted on 10-07-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल झिल्के खाउ, अरुको भाग नि छोड्देउ है, अब त्यो रौसी चाँही हाम्लाई था छैन


 
Posted on 10-07-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर Cheliबेटी भएर अस्ठमीको दिन नै रक्सी र सेकुवा खाने रे, लौ न नि चेली नानी के भाको एस्तो
 
Posted on 10-07-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर Cheliबेटी भएर अस्ठमीको दिन नै रक्सी र सेकुवा खाने रे, लौ न नि चेली नानी के भाको एस्तो
 
Posted on 10-07-08 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी urf PRETTY its only for u................

kasti mitho khana ...............Thank u thank u thank u




 
Posted on 10-07-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज जे पर्ला पर्ला सान्नानी र चेली सँग लोकल ठर्रा तान्नु पर्यो

 
Posted on 10-07-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के ब्रो, गहिरो जाने भनेकै मायामा त हो --त्यस्तो बाल्टिक साल्टिक हुँदी गहिरो गैयो भने त बर्बाद भै हाल्यो नी।  बालिङ्गमा साहुनीकी छोरी पनि हेर्न बाँकि नै होला --सस्रुरालीमा भात-भान्सा पनि भ्या छैन नै होला-- उता तानसेनमा त्याँ श्रीनगर डाँडा लिएर जस्लाई जाम्ला केरे भन्ने लाग्या छ त्यो सोचाई पनि भत्किसक्या त छैन होला।

त्यो बाल्टिकको कुरा चै ढुक्क पढीयो। यसो हेर्‍या लेख्ने मान्छे पनि झिल्के ब्रो नै रे छ अनि अल्मोस्ट सिताराम भन्या रे छ--त्यसैले जे जे भए पनि झिल्कै जिम्दै छ भनेर ढुक्क पढीयो।

ल दशैको शुभकामना। जो सँग गहिरो जाने बिचार छ उ पनि ब्रो सँगै डुबोस--मायाको गहिराईमा।

*********

हामी नेपालाँ हुँदा दशैमा ५ कुराको रहर हुन्थ्यो। चार वटाको रहर पुर्याईन्थ्यो जसो तसो एउटा चै सधै धरमर। जसो तसो पुर्याउने  कुराहरुमा ट्वाँट्, चुरोस, मासु, अनि जुवा थिए भने धरमरमा पर्नेमा सुन्दरीको समर्पण। के गर्नु?

Last edited: 07-Oct-08 12:46 PM

 
Posted on 10-07-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम

झिल्के नि झुल्केछन, लोकल थर्रा मा पल्केछन।


सान्नानी अचेल साह्राइ ब्यस्त, सेकुवा भुटन मै मस्त ?


 
Posted on 10-07-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा दिप ब्रो, क्या घच्ची घच्ची ठाम्को नाम लेको नि ब्रो ले, के हो कतै वालिङ तिर अहेम अहेम गुरुङ्नी सुरुङ्नी तिर गहिरो शाहीरो नभये पनि सतही सम्म थियो कि लोल, ढाट्नु भएन है ब्रो, जतिबेला पनि बाङेलाई मात्रै दोश लाउने? एनिवे ब्रो, दसैंको प्लान के छ त? शुभकामना है भित्री मन देखी।
-------
राहुलदाइ लौ न एउटा कुरा सिक्नै पर्‍यो अब, नेवारीमा आइ लव यू बेबी कसरी भन्ने? बल्ल बल्ल छ सिख बाला भन्न चाइ आयो
(Color ko lagi matra edit gareko)
Last edited: 07-Oct-08 12:58 PM

 
Posted on 10-07-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई।
झिल्केकहाँ त साँझ परिसक्यो, ठर्रा मजाले जाँदै रहेछ।
ठुल्दाइ चाँही टरक काजू कुखुरा भात अनि चिलिम सक्काएर आउनुभयो होला।
"जसो तसो पुर्याउने  कुराहरुमा ट्वाँट्, चुरोस, मासु, अनि जुवा थिए भने धरमरमा पर्नेमा सुन्दरीको समर्पण। के गर्नु?"
दीप पर्भोको नयाँ लुगाको रहर चाँही रहेनछ। मानें, सादा जीवन उच्च बिचार ।
सान्नानीले मीठो भोजन ल्याइछन्, चेलीको सेकुवा चाँही कहिले आउने हो? झिल्केसँग बाल्टिके गफ गर्दै ठर्रासँग खाम् भनेको।
बिष्टे, ल आउ आउ धन्यवाद दिवसतिर पारेर। लुछम्ला नि गिद्दको मासु, म्यास गर्या आलु, सिमी, र फर्सीको पाइ।

 
Posted on 10-07-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले र बिस्टे को घरबार कती कोश टाढा हो? धन्यवाद दिवस को मौकामा चौका हान्न बोलाएछ। चिप्लेको कुरा मात्र चिप्लो, बोलाउने होइनन। बरु यता तिर यसो मौका सौका पारेर हान्दिनुस्, पार्किङ लट बाटै म: म: द्वारा स्वागत गरौला क्या र।

 
Posted on 10-07-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, दूरी त ३०० कोश जति होला। खोइ अस्ती आईतवार तपाईंहरुलाई निम्तो गर्या हो आउनुभएन। तपाईंहरुको भाग पनि आँफै खानु पर्‍यो।     

 
Posted on 10-07-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जदौ!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters