[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 193048 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 08-01-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे ठुलि, अरे छमिया, अरे ओ मलिका! कभि हमसे भि बातेँ किया करो! हाय! छम्मकछल्लो हाय मै मर जावाँ!
लोल
 
Posted on 08-01-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपताउनगल-जी, हजुरले नै भनेको हैन त चुप लाग् भनेर ? त्यै भएर चुप लागेको।

नेपालकी छोरी-जी र पल्लाघरे अन्तरे-जीलाई नि नमस्ते टक्र्याएँ।
 
Posted on 08-01-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे तुज जे से गुन्दे के साथ मे किउ बात करु। तु मेरे पिचा मत् कर्ना। बचाउुउुउुउुउुउुउुउ बचाउुउुउुउुउुउुउुउुउुउुउुउ
 
Posted on 08-01-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaaute daa ji khit khit khit kyaa sojho ke
 
Posted on 08-01-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मै और गुन्टे?? हा हा हा गुन्टे तो कुछ देर पहले आया था तुम्हे बहुत प्यार से बुलाया था!

 
Posted on 08-01-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe daa u r awesome re ke
 
Posted on 08-01-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब हेरि राउँरो कुरो अरुम!
फैरि चाइन्जो चौतारीको मर्म बिउरियो भन्ने आरोप लाग्ला गाँठे धेरै मित्र राष्ट्रको भाषा बोल्दा!

पानी मुनि घुमाउने साँचो
बैगुनीलाई बोलाउने के खाँचो
माया बैगुनि नभै नहुनि

बुधबारे जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 08-01-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म नि फिलिम हेर्दै गरम्ला
 
Posted on 08-01-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै मीठो गाना गाउनु भो बिर्खेमाइला-जी।
धन्यबाद छ है।
 
Posted on 08-01-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पानी मुनी घुमाउने साचो रे खित खित खित होइन होइन धोका मi घुमाउने साचो भन्नुस् न क्या
 
Posted on 08-01-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद भउते जी।

भैँसि बेच्नु भयो? हिजो काइँलो साउको पसलमा तपाइँको कुरा काटिरा' थे केइ मुन्छेहरुले। " भउते जी सुध्रे देखुन थारो भैँसि पनि लैनु को मोलमा बेच्न खोजिराछन्" भनेर। कत्तिको साँचो कुरा हो?
के तपाइँले भैँसि बेच्नु नै भएको हो? बेच्नु नै भएको हो भने भन्नुहोस हिजो राति आकाशमा कतिवटा ताराहरु थिए?
के थारो नै हो भैँसि? भेँसि थारो अथबा लैनु हो भने भन्नुहोस ठुलिको उमेर कति भयो?
लैनु कै मोल लिनुभयो? हो अथवा हैन भने भन्नुहोस तितौरीले आज के खाजा खाइन?
भेँसि किन्नेले दुध खान किनेको कि म:म बनाउन? जे सुकै गर्न किनेको भए ता पनि तपाइँ भन्नुहोस ठुल्दाईको जुङ्गा ठुलो कि मेरो?
कति लिटर दुध र कति डल्ला म:म को पैसा उठाउनु भयो? जति उठाए पनि भन्नुहोस पुन्टे दाईको कपाल कसले लग्यो?

कि त यो सबै प्रश्नको उत्तर दिनुहोस कि त किन सुध्रने कुचेश्टा गरेको भन्नुहोस?
धन्यवाद्!


 
Posted on 08-01-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हलुवामा बालुवा

इस्पीड गैरा बेलाँ बिर्खे माइला जी बिरेक् हान्दिनि भन्या। यो ता अलि भेन नि।
 
Posted on 08-01-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्योतिष कैले भ्रामरी भन्छ कैले शनि
साढे सात त जैले लाग्छ के गर्नी गर्नी?

खल्त्मीमा गाँठ छैन
र त मनमा आँट छैन -
दशा फेरी लाग्या हुँदो हो
अनि त मायालु आउने छाँट छैन।
 
Posted on 08-01-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्।
फेरि चाइन्जो, यो बुढो के बिघ्न तारेमाम मात्रै भन्दो रैछ भन्लाउ। चैन्जो हाम्रो बोल्ने स्टाइल जो छ, तारेमाम बिना अधुरो, अपुरो भै हाल्छ। आखिर सबैलाई आरामै भन्न पनि तारेमाम् भन्नै पर्छ।
 
Posted on 08-01-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त, मज्जाले फिलिम् हेर्दै थिएं, एक्कसि लोड् सेडिङ् भा जस्तो
 
Posted on 08-01-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपज्यू,

गाँठ छैन भात छैन लुगा पात पातको
मलाई पनि सताइराछ दसा साढे सातको
मनको हो कि तनको हो प्यास आँत आँतको
मेरो पनि साइत जुरेन दसा साढे सातको

 
Posted on 08-01-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल अन्तरे!

कुरो बिउरिन्छ कि भनेर नि! यो चौतारीमा स्टाइल चेन्ज हुन कत्ति बेर लाग्दैन!
 
Posted on 08-01-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जी को अनि बिर्खेजी कबिता-सबिता-रमिता पढें। समस्या को चुरो एउटै। भाव एउटै, अभाव एउटै।

राहु केतु, शनि, साढे पाँच, साढे छ, अनि साढे सातको दशा
लाग्ने रैछ सोझा बाङा सबैलाई जब लाग्छ लरकीको नशा।
 
Posted on 08-01-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am sleepy like hell
 
Posted on 08-01-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीको निद्रा लाग्ने रोग सबै गाम्लेलाई सरे छ।
हैन भने अघि हल्ला गर्ने केटाकेटिहरु कता मरे छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
lost $3500 on penny stocks !!!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters