[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 -- चौतारी - ९७ --

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 152280 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-30-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९७  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 97 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 01-30-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यस्पालाई त डाडु पुन्योउ लहरे कै हात मा छ क्यार, म चाँही चुप लागेरै बस्नु पर्‍यो


 
Posted on 01-30-08 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्पालाई त डाडु पुन्योउ लहरे कै हात मा छ क्यार, म चाँही चुप लागेरै बस्नु पर्‍यो

ठीक भन्यो रित्थेले, बुद्धी छ रित्थेको, अली ढिला आएपनी आउँनत आउँदो राइछ।


 
Posted on 01-30-08 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"डाडु पन्यौ त तिम्रै हातमा थियो रहले तर के गर्छौ पाकेको भात र दालको भाँडो रिट्ठेको भान्सा तिर छ जस्तो छ! अब खालि पन्यौले माटो कोतारेर डाडुमा हाले मात्रै हो",  भनेर म भन्दिन भैगो!


 
Posted on 01-30-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे को कमेन्ट सुनेर झन्नै दिलित हानिसक्या, फेरी बुढो  मान्छे किन किच्किच गरिराखु भनेर छोडिदिए।

 
Posted on 01-30-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



लहरेले डाडु पन्यु समयएछ ल अब मेरो बाटो खुल्यो, उसको जिम्मा म सम्हाल्छु लोल

राहुलदाइ, रिट्ट्ठे शान, लहरे, पर्बर्ते, सबैले यो गीत सुनेर भौते र जिम्मालको पर्दशनी कस्तो लाग्यो भन्नु ल

तिमी कहाको म कहाको कहाको, चिनाजानि कोइ सँग नभाको
सिमसिमपानी, राइछौ बेइमानी

 
Posted on 01-30-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोप्य : लहरे ले डाडु पन्यो लिएर उस्को जिम्मा झिल्के लाई दिएको सम्बन्धमा चौतारी मन्त्रिपरिसद को आकाशमिक बैठक बसिरहेको हाम्रा लम्बुदाता ले ब्ताएका छन

के गर्नु झिल्के अहिले हेर्न मिल्दैन पछी लेखौलानी
 


 
Posted on 01-30-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए बरै डिलिट हान्न तेती सजिलो ठान्या लहरे, लु मेरो एउटा पनि पोस्ट डिलिट हानत अनी जान्या छ हाम्ले नि
भोली देखी चौतारी बहिस्कार हुन्छ, बबाल हुन्छ यहाँ, टयार मात्र हैन के के जलाइन्छ


 
Posted on 01-30-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भन रित्थे तिम्रो कुन चाँही पोस्ट डिलिट गरिदिउँ, हुन त अघिनै हाम्रो हरी सोमको पोस्ट डिलिट गरेर ठुल्दै लाई बोर्ड फर्स्ट पार्दिने बिचार  आएको थियो,
तर के गर्नु, मनले मानेन, तर तिमीले भन्छौ भने म तिम्रो चाँही डिलिट गरिदिन्छु ल
रित्थे

 
Posted on 01-30-08 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रिट्ट्ठे अब यही बहानमा नेपाल बन्द गर्ने कि?
पर्बते लुकी लुकी हेर्न मिल्दैन भन्या?

ल अब आजको अर्को धमका, शुरुशुरुमा त लहरेले लत्तिकै बजाउन पर्‍यो नि गीतहरु


गितमा पनि कस्तो सत्यता लुकेको हुदो रहेछ, बुझ्यो लहरे?

करिममा नभाको कुरा
बल गरेर हुँदैन हजुर

यो दाजु मिर्मिरे आँखा
कस्तो मेरो बिगारयो दिमाक



 
Posted on 01-30-08 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के जि के गर्नु, मैले पनि हेर्नु मिल्दैन अहिले, भरे हेरौला।
ल ल अरु पनि जावोस
ल म पनि हिंडे घर तिर
भरे हाम्रो गीती लहर कार्यक्रमा भेटौँला।

 
Posted on 01-30-08 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एउटा अर्को साह्रै नै सदाबहर गीत स्वर सम्राट नारायण गोपाल र ज्ञानु राणाको सुमुधुर आवाजमा

सिरिमा शिरि नि कान्छा  बतासै चल्यो
बाबरी फुलको बासना
सुन मेरो निरमाया

यो झिल्के आयोनी कान्छा, फाल र हाल्दै
नबोले पनि हास न सुन मेरा दौतरी
 
Posted on 01-30-08 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्केको कुरा नि कान्छि धारिलो छुरा

तरुनि भेटे फकाउला सुन मेरो निरमाया!

 

केनडाँडा आयो यो झिल्के केटा, मुसुमुसु हाँस्दै लौन

के कति भेट्यो तरुनि सोमले, गनेर साध्य छैन

कहिलेको पेरिस नि कान्छि कहिलेको युक्रेन

ब्युटिफूल भन्दै पट्ट्याउला सुन मेरो निरमाया!

 

झिल्केको कुरा नि कान्छि धारिलो छुरा

तरुनि भेटे फकाउला सुन मेरो निरमाया!


 
Posted on 01-30-08 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई पटक भएछ माफ पाम्!

 

Last edited: 30-Jan-08 05:23 PM

 
Posted on 01-30-08 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा

अन्तिम भाग

अन्तिम पटक प्रकाशित भैसक्यो।

बगेको खोला फर्किदैन, मौका आउछ पर्खंदैन।

 आजै पढ्नु होला,

ताजै पढ्नु होला।

 


 
Posted on 01-30-08 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'अर्धजल गगरी छलकत जाये' भन्या यही हो जिम्माल बा, हुनेले त कहाँ भन्छन र, अब जिम्मालबाको जस्तो मस्ती त कल्लाई छ र? हाम्रो त गफै त हो, जिम्माल बाको त रियल लोल खित खित खित खित

अब मैले भर्खर सुनेको जिम्ममाल बाले सधैं नै गुङुनाउने गीत

एुटालाई होइन दुइटलाई होइन कतिलाई पुर्याउने,
 सोध रामलाई अहा कलिलो तामालाई सोध रामलाई
कतिलाई पुर्याउने (यो जिम्मालले), सोध रामलाई
 
Posted on 01-30-08 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahuldaa ,

niyamapatti

ghor annyaye !!

lahare baucha la thankyou hai naya  chautari banayeko ma

 khai herum ta   lekheko kuro metako ---bado   post metaidinchhu bhanne


 
Posted on 01-30-08 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


k hundai chha ho chautarima.. naya chautari aayechha.. lu dubai haat nidarma rakhi namaskaar gare hai sabailai maile.

 

 
Posted on 01-30-08 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुइया साह्रै थाकियो आज त। एसो थकाई मर्नु पर्‍यो भनेर आको कोइ छैन जस्तो छ। जम्मै भन्सातिर पो होलान क्यारे यती खेर त। कोइ छ भने भनुम ।।

जम्मै गाम्लेलाई सन्ध्याकालीन जदौ।


 
Posted on 01-30-08 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुतम् भने चौतारी मन लाउनि,

चौतारी मन लाउनि,

नसुतम् भने, बिहानै ज्यान जानि

रोईदिन्छु मुयालु!


 
Posted on 01-30-08 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैको घरमा चुलो जल्यो होला, मिठो मिठो पाक्दै होला, लु जम्मै गौले हरु खाना खाएर चै यस्हो चौतारी तिर छिरम है, अनी बशेर बात मरम्ला चिशो हावा खाँदै। यती भन्दै म पानी भात् हसुर्न गये मिठो बश्न आउँदै छ तिर्थेले मिठो बनाको जस्तो छ लु है त।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters