ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी १५६ - Summer Special

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 164177 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 08-17-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५६ *~

Summer Special

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

Running since 7 Sept 2005 in a total of 156 editions.

Last edited: 18-Aug-09 09:40 AM

 
Posted on 08-20-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आज को काम सक्यो, टाउके हिँड्यो बाहिर, अब अरु कथा पढ्न बस्न पर्ला।

हैन यो लहरे बाहेक अरु कोइ छैनन भन्या? जिम्मालबालाई भेट्न मन थ्यो गाँठे, क्या कथा लेख्या रेछन बुढाले! नदेखे नि प्रणाम गरें बुढालाई मैले

 
Posted on 08-20-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।



ल्याब को डेरा सराइमा ट्याम लागेको ले ट्याममा हाजिर हुन नसकेको जानकारी गराउदै नयाँ ल्याब लोकेशन बाट तारेमाम ठोक्दै छु ।


 
Posted on 08-20-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु खै एक छिन बसौ हो आज त निकै थाकियो , बिहान देखी घुम्या घुमै कती काम हो कहिले के कहिले के झ्याउ !!!!!!


बौचा खै बौचा हिजो को पज्जल मिलाउनु पर्‍यो 


 
Posted on 08-20-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझै बैरे पज्जल को चक्कर मा । सिम्पल तरिका छ।


सन्धि बिग्रह गर्ने। भाषान्तर गर्ने। राज्य को नाम आफै आउछ ।


 
Posted on 08-20-09 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे के छ त - दिमाग कती को घुम्दै छ त


दिमाग को ब्यायाम त भइराहोला हैन त


 
Posted on 08-20-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिमाग त एकदम घुम्या छ लौ बौचा सोल्भ गर्देउ न त
 
Posted on 08-20-09 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब सबै आदरनिय दाईहरुलाई शुभरात्री। भोली कुखुरा बस्ने बित्तिकै दर्शन भेट गर्छु।
 
Posted on 08-21-09 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
शुक्रबारे  झमाझमाउदो जदौ ।


 


लौ त मेरो ल्याब छ , अहिले क्याब छुट्ला । ११ बजे तिर भेटौँला।



राजु को घरअंा भाले बासेको छैन जस्तो छ ।



पुरे हिजो रात जाग्राम बसे जस्तो छ ।



लहरे च्याट मै रात बिताउदैथ्यो भन्ने खबर छ ।
 


 
Posted on 08-21-09 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरीका कुखुरीका कुखु री का कु खु री का
भाले बास्यो जस्तो छ।
तारेमाम ठुल्दाई
दर्शन गरे।
अरु दाईहरु ल छिटो उठ्ने।


 
Posted on 08-21-09 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें है सबैलाई।


अनि अचेल यो चौतारी तिर निलकाँडाको झ्याँङ्ग बढ्या हो कि फुलबारी घट्या हो?


के रे? 


"अर्को काँडाको कुरा सुन्नु नी फेरी" रे? कस्ले भन्या हँ त्यस्तो? 


 
Posted on 08-21-09 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ, दीप प्रभो, राजु माड्साप!

ओहो आज बिहान बिहान दीप प्रभोको पदार्पन भा रेछ, तेइ भेर सर्‍र्‍र्‍र्‍र हावा चालिराछ हाम्रा गाममा। प्रभो अब कथा अघी बढाउने हैन त?

त्यो काँडाको झ्याङ नै हो, रिट्ठेलाई सफा गर्न भनेको, बसन्ती दिदिको खै के काम पर्‍यो भनेर टाप थोक्यो बज्ये, कामचोर त पर्‍यो आखिर

 
Posted on 08-21-09 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम परफेकसनिसट दाई। काडा को झ्यङ लोल।
 
Posted on 08-21-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ, राजु मास्टर, दीप ब्रो अनी पुरे


के छ त - ठिकै हैन त


बिहान बिहान देखी नै ठुल्दाइ रे नानाथरी हल्ला फैलाएर गएछ


आफुले च्याट गर्न नपाको झोक मा हल्ला गएर गएछ


यो राजु मास्टर लाई त जे कुरा मा नि हासुठ्छ हो - के भा हो बैश न एस्तो हो जि - दाँत देखाउन मात्र निच्च पार्‍या


 
Posted on 08-21-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरेमाम सीरीएलदाई, 
अब बैस मा त स्यल पनि घोर्ले हुन्छ भन्ने त हजुरलाई आबगत नै होल नि।
अर्को कुरो आफु त पर्‍यो सबैभन्दा सानो। एस्तो उमेरमा कुकुर को पुछर बानगो देख्दा त हास् उतछ, ति माथि काडा झ्यङ भन्दा किन हास् नउथोस् त? एसो बुझ्नु पर्‍यो नि हजुर ले पनि।  

 
Posted on 08-21-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-21-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, लहरे , राजु मास्टर अनी दीप ब्रो।


बाक्लै भेला भैसके छ ।



हल्ला मैले फिजाएको होइन लहरे, हल्ला यहाँ सम्म आँफै आइपुगेको।


ट्याम मै बिहे भएन भने लहरे जस्तै बिग्रिन्छ केटाहरु हो, ट्याम मै केटी खोज्नु है ।


 
Posted on 08-21-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारे गरे है सबै लाई , आज काल त तरुनी हरु नि गाएब भए , यो बोका बोकै को बिच कती बस्नु भन्या नि
 
Posted on 08-21-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को बिग्रियो ठुल्दाइ


ठुल्दाइ त मेरो लागि राहु केतु नै भा छ - कहिलेनी छोड्ने भएन


आफु रात रात भर एम.एस.एन मा बसेर च्याट गर्ने, मेरो मा ११ थियो ल ठुल्दाइ को मा बाह्र -


अझ मलाई एम.एस.एन गरेर सुत्नु पर्दैन रे - ल भयो त - एस्तो पनि हुदो रहेछ जिन्दगी मा कहिले कहिले


 
Posted on 08-21-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे, दाई हो बैस छदै बिहे गर है बाल झरेर तुडीखेल होला तालु अनी ब्रहमचरी बस्नु पर्ला। लोल लोल लोल
 
Posted on 08-21-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गेम त ब'बाल हुँदैछ, बोर्डले तहल्का मचायो तर मुर्दार अजिज फलो अन बाट चाँही बचे
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters