हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०३ औंसंस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
ठुलि कता हो आज, तरकारी बेचिराखेकोकी क्या हो, मेरो लागि दुई मुथा साग छुताएर राख त, अं मुथा साग को कती नि, पहिला मोल तोल नै गरु, फेरी हैन रित्थे सानको फुर्सद छैन कि क्या हो, ठुल्दै कत गयो फेरी वो चित्रे के छ, चेली लाई मैले के भनेर बोलाउ, हिजो मलाई यस्तै भन्दै थियो "बेलैमा विचार गर है बाबु, "दुइ जोई को पोइ कुना पसी रोई" होला !" के भन्या हो, बुझ्या भये नमरीजाउँ। बिस्ते नि आएछ, ल तारेमाम बिस्ते,
>>>बुढाको बिहेमा मुढा नि न पाइने भो रे भनेर बब्बाल चिन्तित। <<<
हा हा! राहुलदाइले नि हँसाउनुहुन्छ! अनि हाम्री नयाँ हुनेवाला जिम्मालनी आमैको नाम नि निर्वाचन आयोगमा, आच्या साझामा दर्ता भयो भन्ने गाइँगुईँ सुन्छु, यो समाचार कतिको सही हो नि राहुलदाइ?
ओ रिट्ठे पिट्ठे का.वा. जिम्मी बुडा, क्या हो अचेल त मख्ख देख्छु नि।
ओ हर्के दाइ, हिजो फोटू कसरी टाँस्ने भनेर कराएकोले तरिका नि भन्दिएँ, अब टाँस्नेबेलामा चैं केही न केही। लु अब झट्टै टाँस्नुपरो है तपाइको फोटो!
लहरे पहरे, मेरो ठीकै छ, दुइटा केटी ल्याम्छु भनेर फलाक्दै हिड्या देख्छु नि, के हो हँ चालामाला?
वो चित्रे पित्रे, भन्दै मा के नै जान्छ र, भन्न लाई पैसा तिर्नुपर्ने होइन क्यारे, हिजो एउता कुरा पत्ता लाग्यो यो चित्रे बारे हो कि होइन भन है, नाम पनि पत्ता लागे जस्तो छ।
लौ चित्रे, अचेल मात्र मक्ख ? म त सधैं मक्ख छु नि-ल भन्देउ लहरे बिस्टे सम्धी टुप्लुक्क आएर लुसुक्क टाप देको? थुइक्क १ बजेकै छैन भाषा त सुधार गर्नु पर्यो नि बिस्टे सम्झी टुप्लुक्क आएर कता लाग्नु भएछ कुन्नी? ठुल्दाइ निक्कै ब्यस्त जस्तो छ हिजो आज? ठुलि लु मैले नि दर्शन फर्काको फर्काइछु अघी देखी- तिमी कहाँ हो खोइ?
हो हो लहरे! भन्दैमा जाने केही हैन! यो एकपल्टको जिन्दगीमा रमाइलो त गर्नै पर्छ नि! अनि मेरो बारेमा के पत्ता लाग्यो भन्या? मेरो नाम पत्ता लाग्यो रे? हा हा! भनेपछि तिमी नि जासूसी गर्न थाल्यौ?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.