hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 193497 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 08-02-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

''jwai saab ta ho ni khub risai raachaan tani whako chahi interview lieana bhanera''


 
Posted on 08-02-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्ने चाइन्जो मास्टर्नी नानी!, हेरि यो उमेर भुन्ने जन्तु र बगेओ खोलाओ पानी रोकेर नरोकिदो रैछ।
सान्नानी, ज्वाईँ साहेब सअँ नि अन्तरबार्ता लिउँला नि। पहिले प्रायोजग फर्कोस सहराँ'ट।
हाउँरी ठुलीलाई के भओ? किन रातो पिरो भइन्? :)
 
Posted on 08-02-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle daa titaura khai chi rato piro nabhaera seto guliyo huncha ta
 
Posted on 08-02-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के बिधी बबाल गर्न भ्याका हुन, कामचोरहरु!!

आफुलाई त काम ठग्नै आउन्न, लागें है
 
Posted on 08-02-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दाजी मुलाई नि राउरो मानेकिम के रे नि । अब हउर्नी हाम्राइ सेरोफेराँ आयिपुग्नुभओ हिहिहिहिही ।
त्यो के जाती अन्तरीवार्ता टेलिफुनाँ'ट सुनाम्न थालनुआ छ रे फेरी सुन्न मुन ल'छ के रे मेलोमेसो पा'सी राख्नहुन्त्यो कि भन्छु र
ज्वाँई साप नि रिसाम्नु भाछ रे अन्तरीवार्त ले न जेठान्जिले भुनेर :P:P (?(मर्छिन प्रितीले )
 
Posted on 08-02-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रीती बस्यो प्रीती बस्यो । हाम्री प्रीती चाँही उठिन
 
Posted on 08-02-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न गाउले साथी हो मलाई नि कस्तो कबिता लेख्न मुन लाग्छ तर बन्दै आउँदैन हौ । कोइ छैन यस्सो सिकाउने कबिता सबिता लेख्न ?
 
Posted on 08-02-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

e ritthe mathi lekheko kabita ramro chha ni, baru ma utheko kasari tha pa?
 
Posted on 08-02-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबिता लेख्ने हो भने सबिता संग संगत गर
सबिताबाट नि भएन भने बबिता संग संगत गर।
अझै भएन भने , रमिता, नमिता, पबिता
रबिता, संगिता, अंकिता संग संगत गर।

राहुलेको २५ बर्षे अनुभव हो। फेल खादैन।( पास हुन्छ भन्ने ग्यारेण्टि पनि छैन।)
 
Posted on 08-02-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सान्नानि!
हो हो नलि खुट्टा दुखेओ सेतै फुलेओ तितौरको बुडो हजुरबा भनो भन्देखुन जल्ले नि ल्याइदिन्छ पठाको कुरो! लोल!
हुन पनि हुनु बुडो भैसकिएछ नारन!
 
Posted on 08-02-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्तिन देखि तेई त भन्दै छु त, जिम्माले! बुढो भएउ, कोई तरुणीले फुट्या आँखाले नि नहेर्नि भए, कन्ने नै घाट पुग्नि भएउ। कठै!

मे आई चेक माई ईमेल? एनिबोडी?
 
Posted on 08-02-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई कबिता लेख्न आउँदैन भनेर जिस्क्याउनु पर्दैन,
सुन्दरी हरू के गर्दैछन भनेर भनी रहनु पर्दैन ।
ए बाबा कसैले त वाह्ह वाह्ह गरुन ।
सबै चुप लाग्छन, जे होस् कोशीस गर्दैछ रिट्ठे ले भनुन
 
Posted on 08-02-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.PoonTe daaaaa check your mail.
 
Posted on 08-02-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिठ्ठेजी दीप लाई आउछ नि राम्रो कबित लेख्न?

जिम्माल बा मस अ रिसाम्नु भा हो ?
 
Posted on 08-02-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता सम्झेर कविता फुर्दैन,
फुरिने कविताले बबितालाई कुर्दैन।
सबिता, बबिता आउँछन्, जान्छन्,
फुर्नेले कविता बिर्खेलाई भए नि फुर्छन्।

यति के भन्दै थिएं, रिट्ठेले बिर्खे के नाममा फुरेछन्,
उता उमेर ढल्किउन्जेल जिम्माल्नि हात नपरेको बिर्खे फुर्केछन्।
तरुणी होईन ऊ, तन्नेरी भनेर थाहा पाएसि लुरुक्क लुर्केछन्,
किस्मतमा के यस्तो भनि दैवसंग घुर्केछन्!
 
Posted on 08-02-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! पुन्टे बुडा!
तो फुट्या आँखोले क्यार्न हेर्न परो नि मलाई?? सद्दे आँखा हुनेले हेर्छन नि पुन्टे बुडा

चेक योर मेल

हैन किन रिसाउनुनि हजुर संग मिस मि जी? अब हजुर नि सुध्रिनुभयो भन्ने सुनेर म नि हजुर संग सुध्रिटोपलेको!
 
Posted on 08-02-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहूले पेलेर चौतारीमा चियाउने सम्म पा हैन। अघि नै जिम्मालबाले फोटो मागेका थिए। कति हेर्नु पर्या हो त्यही हो फोटो। अरुले वाक्क मान्दा हुन्। तै पनि धित मर्ने अरी हेर्नु।

 
Posted on 08-02-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"फुर्नेले कविता बिर्खेलाई भए नि फुर्छन्। " लोल!! अस्ति भउते जिम्माल बाको फोटो हेर्दै गजल लेखि रा देख्या थिएँ।
 
Posted on 08-02-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे बुडा हेरौँला चाइन्जो हामिपनि कति दिन जिम्माल्नी हात नपर्या बुडा भन्छौ मलाई
 
Posted on 08-02-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुन: लेख्छन्
पुन: हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
'भूपि' शेरचन !!

jimmal baa ko tanneri.com bata
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
whats wrong living with your parents ?
Nepali **fake** Veterans. Be aware!!
Now Trump is a convicted criminal .
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters