thankeshwor
Oct 13, 2020 8:23 AM
मेक्सिकोका एक सांसदले संसद्मा आफ्ना सबै लुगाहरु खोलेर नाङ्गो हुदै भन्छन्.."मलाई नाङ्गो देख्दा तपाईलाई लाज लाग्यो तर तपाईका जनताहरू सडकमा नाङ्गो, खाली खुट्टा, उदासिन, बेरोजगार, भोका, रोगी हिडेको देखेर तापाईलाई लाज लाग्दैन किनकि तिनीहरूको सबै धन सम्पत्ति तपाईहरूले नै चोर्नु भएको छ"