[VIEWED 322283
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-03-08 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२५ ~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-04-08 8:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! somaharulaai सोमबारे जदौ!
ठुली चिया खायौ? हामीलाई चिया ल्याइदिने कस्ले? जस्ले ल्याइ दिन्छ त्यसले महादेब जस्तो बर-बार, पार्वती जस्तो बधु पाओस। विवाहिता - विवाहित भए भुर्रा भुरिहरुले घर ढाकोस।
Last edited: 04-Aug-08 08:41 AM
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-04-08 8:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुट्टामा नील परे पर्ला झ्याउरेमा ननाची छोड्दिन ननाचे नाचे झैं गर मर्केला बारुली कम्मर सोमबारे जदौ। चिया नास्ता खुवाइदिनेको कल्याण होस्।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-08 8:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ प्रभात सबैलाई !
तारेमाम ठुल्दाइ ! महादेव जस्तो बार भनेको के हो ताअाअाअाअाआ? त्यो बार फिलाडेल्फियामा छ हो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-08 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ ठुल्नानी हालखबर? आज धेरै दिन पछी चौतारीमा छिरेउ नि? गाथमा आरामै हो? कठै हाम्री ठुल्नानीको भ्याइ नभ्याइ छ ! तै पनि धन्न दर्शन गर्न चाँही ब्यानै आइछिन् !
चिप्ले जदौ ! च्या ल्याइदिने लई म पनि छु है एक कप च्या बढी नै ल्याउनु होला !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-04-08 8:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठु अनी चिप्लु।
ब्यान ब्यानै ब्यङ ? खासमा बर र बार दुबइ लेख्न खोजेको repeated word delet भन्ने मा klick गरेछु, बार मात्र भएछ। फिलाडेल्फिया मा त छैन, गौशाला मा त महदेब डान्स रेस्टुरेन्ट पनि छ, बार सार को के कुरा ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-04-08 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम जम्मै गाम्ले लाई , चिया खान आको है म चै बिहान बिहान आज ।।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-04-08 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी सोमबारे आलस्यमय जदौ। सप्तान्त मा बाहिर प्रचन्ड गर्मी भाकोले खासै केही गरिएन, लौ एत्ती बेला सम्म चिया को बन्दोबस्तो छैन ल लिनुस् ठुल्दाइ चिया, रिट्ठे,चिप्ले आरामै ?
हर्के नि आएछौ नि त ब्यान ब्यानै कताड हो आज ?
Last edited: 04-Aug-08 09:03 AM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-04-08 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टेको जये होश कती मिठो चिया ।।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-04-08 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 08-04-08 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम अवस्तु:॥ सबैलाई सबै हात जोडेर साष्टाङ्ग दण्डवत गर्दछु। तीज आउन ला'को हो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-04-08 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी तारेमाम
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-04-08 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे, बिस्टे, हर्के, बिर्खे अनी गालब गुरु मा तारेमाम।
बिस्टे, चिया को लागि धन्यवाद। उपयुक्त आशिष छनेर लिनुस्।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-04-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ प्रभात!
ठुल्दाइ तारेमाम! महादेव जस्तो जहिले गाजा भाङ धतुरोमा मस्त हुने बर पाएर के गर्ने ठुल्दाइ आज्काल को जमानामा
रिट्ठे आरामै? तिम्रो शुभप्रभात त कस्तो मेरो मेरो जस्तो लाग्ने चिप्लु नमस्कार! चिया को बेबस्था मेरो मामा ले गरी सक्नु भएछ मामा दर्शन! हजुरलाई चाइ स्टिलको कपमा चिया बनाएर लेराइदेकी
हर्क दाई नमस्कार! हो मेरो मामा को सधैं जय होस् गालु मेरो मामालाई बचाउनु भएको मा धेरै धेरै धन्यवाद। (बरु बचाको पो थाहा छ कि छैन। छैन भने माइला दाई लाई सोध्नुस् है)
माइला दाई नमस्कार। माइला दाई, मामालाई बच्चाउने गालु उहा नै त होनी है। होइन भने चै मेरो धन्यवाद फिर्ता माग्नु पर्छ लहरे के छ साथी?
पछी आउने सबैलाई नमस्कार!
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-04-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, गौशालामा तान्डव न्रित्य हेर्न जान त हुन्थ्यो तर भोको पेटमा कसरी जानु? गालेलाई पनि धेरै पछि देखियो, कता बेपत्ता हो? बिष्टे, चिया ल्याएछौ, बुहारी भित्र्याएस छिट्टै। गर्मी त यहाँ पनि १०० छोएको थियो। हर्के, रिट्ठे, जिम्माल, बाउचा अनि नाम छुटेका अरु सबैलाई जदौ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-04-08 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो, आज त मामा भान्जी दुबैले बनाएको चिया खान पाइयो। अनि दीपू के छ? सप्ताहन्त कस्तो भो? रिट्ठेले शुभ प्रभात चोरेको पनि कस्तोसँग देखेकी?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-04-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के, बिस्टे, गालब, लहरे, दीपीका, जिम्मी जिम्मी सबैलाई नमस्ते
बिस्टे सोम लाई च्या को लागि धन्यवाद नदीकन बस्न सक्दिन !
दीपीका ब्रान्डेड शुभ प्रभात परेछ कि क्या हो मैले लेख्या शुभ प्रभात ! म कुशल आराम नै छु ! अनी हामी नि?
हर्के आज ब्यान ब्यान कता बाट झुल्केछ? हाम्रा तिर त सितल छ बाबै हिजो देखी !
ठुल्दाइ महादेव को तान्डव हेर्न कतीको जानु हुन्थ्यो?
जय सम्भो !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-04-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज अलो सुस्त छ चौतारी - सोमबार भएर होला चिया को लागि धन्यवाद सबैलाई पुन एकपटक तारेमाम्
महिला पार्टी देखिएन नि आज - सहभागीता कम छ।
बजै अझै आएन है - कती सुत्न सक्या हो -
ल केही लेख्दै गरुँ है - हामी पढ्दै छु क्यारे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-04-08 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो दीपिका नानू, थर्मस को चिया त वाह! वाह!!!!!
एक कप फेरी है, सरकारी कर्मचारी न परें, चिया भने सि हुरुक्कै। (घुस खान पाइएन , जुस किन्न पैसा भएन, चिया खाएर चित्त बुझाएं)
अहिले का महादेब कहाँ गाँजा भाङ मा मस्त हुनु नि, क्या ह्यान्सी हुन्छ अहिले महादेब हरु। डिस्को, डान्स रेस्टुरेन्ट तिर मात्र भेटिन्छन्, पारो हरु को खोजीमा।
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 08-04-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए दिपिके बालिके! को मामाको कुरा गर्या? यतातिरका माहिला भन्ने त बिर्खे सिवाय चिन्या छैन क्यारे! खै लामो समय मुउलान पसियो! त्यै बेलाँ भन्ट्याङ्भुन्टुङ॒हरु बढेर तत्कालीन कान्छाहरु माहिला भा'भए त के जानम् र? भनाइको छाँटले चैं बिर्खे नै हो कि झैं लाग्या छ। अलि भूमिका हालेर गफ गरे बुझिन्थ्यो होला। जे होस् धन्नेबात जस्तो कुरो अग्रीम लिऊँ क्यार! के बिग्रिहाल्ला र? ए जिम्मालबुढा, कि अस्ति जात्राबाट फर्किंदा खौलोमा जाक्किया' तिमी नै हौ? :) चिपुले बुरो! गर्मी बढो यता पनि! जाम पन्थी आइसक्रिमतिर! राहुलदाइलाई सदावहार तारेमाम टक्र्यायाँ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-04-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई फेरि जदौ!
हे महर्षी गालव! हे ज्ञानकुन्ज गालव! हे पण्डित गालव! तपाइँका चरणकमल यस चौतारी भूमीमा नपरेको पनि एक युग बितिसकेछ। कयौँ मनोरम् पुराणवाचन तथा कथावाचनबाट आल्हादित हुने, श्री स्वस्थानी परमेश्वरीको कथा श्रवणबाट कृत कृत हुने हामि चौतारीग्रामबासीहरुमा यहाँको आजको पावन दिनमा भएको आगमनले सम्पूर्ण चौतारीग्राम नै रमणिय बनेको छ! हे परमगुरु! यहाँको तीर्थयात्राको अन्तरालमा म बृद्ध बालकले चौतारीग्रामको कथा कथेको थिएँ, स्वही कथामा तपाइँ महर्षी गालवलाई भेष बदलेर जसरी द्वापरयूगमा श्रीकृष्णजीले द्रौपदीको चीरहरणमा चीर प्रदान गरेर रक्षा गरेका थिए, त्यसैगरि महर्षी गालब तपाइँले गालेको भेषमा अति बृद्ध, अति आशक्त तथा अति बिखन्डित बिस्टेमुनीमाथि गंगाको घोर क्रोधबाट रक्षा गरिदिनुभएको थियो। यिनी बालिके दीपीका तिनै चौतारी पुराणको दोभाने काण्डको बारेमा उनको मुखारवीन्दबाट वर्णन गर्दै थिइन्।
ईती श्री बिर्खे सुचनापुराणे
प्रातकालिन् व्यस्तता कार्यालय कार्य चोरी अध्याय
|
|