Hi_nanu
Replies to this thread:
More by Hi_nanu
What people are reading
Subscribers
Please log in to subscribe to Hi_nanu's postings.
:: Subscribe
|
Rewind of Sajha Posting...
[Please view other pages to see the rest of the postings. Total posts: 44]
[VIEWED 6428
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 02-07-07 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
In this thread where I am going to appreciate some good postings in past.Please forgive me if my taste does not match to yours.. फर्किनुस कोशेली तिमीलाई मेरो शुभकामना थोरै होला पोकोमा, सिंगो हिमाल अर्पन्छु चढ्नू त्यो शिखरमा झण्डा फर्फराउँदै हुन त, तिमीले खनेको गोरेटोमा एक पाइला मेरो पनि हुनुपर्थ्यो आँधी जस्तै तिम्रो त्यो आगमनमा गति मेरो पनि हुनुपर्थ्यो तिमीले देखाएको "तारो" म एक संगीन मेरो हुनुपर्थ्यो नडगमगाऊन् तिम्रा अदम्य पाइलाहरु अखण्ड लक्ष्य प्राप्तिको लागि कोषौं टाढाबाट यी शब्दहरु काफी नहोलान् मेरो हृदयभरिको अटुट "विश्वास अनि शुभ-कामना" कोशेली तिमीलाई!! This is a poem posted by miss_ me in 04-20-06 12:56 AM .I read this poem more than couple of time.great
|
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 02-08-07 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राम प्रसादजि आजकाल व्यस्त भएर वहाँको क्रमश: त क्रमश नै बहेर रहने भो।ल वहाँको यो पुरानै अ्मेरिकि अनुभव पढेरै भए पनि एक् छिन दङ्ग परौँ। Posted by ramprasadneupane on 12-20-06 4:08 ... america मा सिख्ने क्रम् जारि थियो। सिखेका केहि कुराहरु पस्कदैछु ! public transportation: अर्को सिखेको कुरो मा यहाँको public transportation पनि पर्छ । अजिब अजिब अनुभव बटुल्ने मौका पाइयो । San Francisco Airport मा ओर्लिनसाथ कलेजको मान्छे लिन आएकोले खासै बस, ट्रेन चढ्या थिइन । Palo Alto बाट san francisco सर्दा भने पहिलो अवसर पाए caltrain चढ्ने । डरै डर ले टिकट कट्ने मेसिनमा पैसो हाले, सफल भएकोले होला, म ढुक्क भएको थिए । चढ्न त चढिएछ तर उल्टो पट्टी को ! ५-६ station पर पुगे पछी train मै भएको नक्सा हेरे, लौ मार्यो ... कता हो कता पो पुगियो । पछी खलाशी लाइ सोधे पछी थाहा भो, पारी पट्टिको track बाट चढ्ने रैछ । जिन्दगीमा भृकुटिमन्डप्को train बहेक अर्को train चढ्या भएपो ! Ticket!: Billy को कृपाले san francisco क बस पनि मनग्गै चढियो । सोम खल्ली रैछ । ticket कातीनास् भने ticket दिन्छ है भन्याथ्यो, आफु चाँही ज्यान गए नकाट्ने । मैले सुरुमा बुझ्या थिइन, ticket नै नकाटी कसरी ticket दिन्छ भनेर, पछी एउटा घटना म एउटा होजे भाई लाई मामाले ticket दिएको देखे पछी बुझे! अचेल भने म आँफै खल्ली भा छु । हराइदैन भन्ने थाहा भए पछी public transportation मेरो सब भन्दा प्यारो साथी भा छ । airport को कुराइ: आएकै दिन airport को घटना सुनाउन मनलाग्यो, कत्ती कुरो लुकाउने भन्या? college को मान्छे मलाई लिने ४ घण्टा ढिलो आयो, कुरो के रैछ भने म आइपुग्द college खुलेकै रैनछ, semester break रे । मैले पनि तीनैहरुलाई आफु आउने टाईम दिन भुल्या रैछु, गल्ती मेरो मात्रै होइन, kathmandu को त्यो दलाल institute को पनि हो नि, तीनीहरुले नि भन्दिनु पर्ने नि! खैर्, ४ घण्टा कसरी बित्यो तेस्मा आफ्नै मजा छ । Quarter महिमा: खल्तिमा आफुसँग २२ dollar चानचुन थियो, बाकी TC । हुन त ५० dollar thyo {kathmandu बाट हिड्दा र america deported मित्रले दिएको ८ वटा quarter, साथीले भन्या थियो -america सिङै यही २५ पैसा ले चल्या छ राजा, जहाँ गए नि काम लाग्छ, कोक पिउन नि यही, फोन गर्न नि यही, यस्सो broadway तिर गयौ भने बिशेष दर्शन गर्न नि यही ! बिशेष दर्शन को कुरो अलि पछी भनमला! नभन्दै त्यो ४ घण्टा college लाई २ कल फोन गर्दै ८ वटा सुक्को सिद्धियो । २ घण्टा पछी फोन गर्न खोज्दा आफुसँग चानचुन छैन, ल फसाद्! समान trolley मा राख्दै एअरपोर्ट चहारे, एक ठाउँमा phone card किन्ने मचिने रैछ, सँगै चानचुन साट्ने मेसिन पनि, म दाङ परे, तर मेरो नेपाली परले गुटुमुटु परेर जिन्सको खल्तिमा रख्या १-१ डलर चानचुन गर्ने मसिनले लिनै मानेन । अरु केही उपाय थिएन, हार मानेर फोन कार्ड किन्ने मेसिनम २० डलर हाले, ५ रुपैयाँको किनौला भन्या त ..... एत्रो .... ! २० डलर कै कार्ड पो दियो । त्यो २० डलरको कार्ड पनि जान्ने भएर नेपाल फोन गर्ने भएको, ३० मिनेट मै चट ! हातबाट भर्खर किन्या बरफ भुइमा झर्दा हुने बच्चोको जस्तो थुतुनो भा थ्यो मेरो । बाकी रहेको २ डलर पनि चल्दैन, कुन देशमा आइएछ बा? आउन साथ लुट्न सुरु, casting एस्तो झुर छ, फिल्म कस्तो हुने हो ! पहिलो american coke: १ घण्टा बाकी हुँदा फेरी एअरपोर्टमा बारालिदै गर्या बेला कोक् किन्ने मेसिन देखे, आफु सँग भा २ रुपैयाँ भएनी try गराउन त भनेर पहिलो हाले, लिन त लियो मोरो ले, तर मेरो पैसो खायो ! कोक select पनि गर्या हो ७५ पैसा को, कोक निस्किन लग्या पनि हो, तर किन हो मलाई मन पराएन कि मेसिन पछडिको साहुजिले, आड्मै आएर मेरो कोक अड्क्यो ! दुनियाँभरको button हरु थिच्दा पनि मेरो कोक नाऔने पक्का भएपछी, अन्तिम १ डलर हाल्न म वाध्य भए । आएको ३ घण्टा मै २१ डलर लुट्ने america ले मेरो के हाल पर्ने होला भन्ने कुरा ले मनमा खैलाबैला मचाइराथ्यो । अन्तिम १ डलर मेसिन ले ज्यान गए लिएन, ओल्टाइ पोल्टाइ, उल्टो सुल्टो सब किसिम ले प्रयास गरे, तर अह ! ज्यान गए लिदैन ! मेरो पछाडी एउटी लुगा ला जस्तो गर्या काली आएर उब्भियी, मलाई आशाजिलो लागेर छेउमा उब्भिए; मेरो दुख बुझेर होला "can i help you?" भनि, भोको लाइ तातो भात्, "yes, please" भन्दे, मोरी ले मेरो १ डलर लिएर आफ्नो पैसा हालेर मलाई कोक किन्दी, म दङ परे; मान्छे आफु परियो अलि handsome, काली पग्लिछे क्यारे! काली को त यो हाल छा झन गोरी मैया हरु को के हाल होला? पहिलो कमाइ: आएको ४ घण्टा नपुग्दै म america मा कमाउन लग्या थिए । हजुर ! मेरो पहिलो कमै ७५ पैसा हो कि १ डलर थियो ।।। जे होस् कमाएको थिए ! कसरी भन्नु होला? san francisco airport बाहिर चुरोट खाएर कुरी रहेको बेला, एउटा काले को चर्तिकला बाट म प्रभावित हुन पुगे !airport म जथाभाभी छाडिएका trolley हरु बटुल्दै एक ठाउँ मा मिलाएर रख्दै थियो तेस्ले, सुरु मा जाँठा कर्मचारी होला भन्ठान्याथिए, तर होइन रैछ !trolley हाले पिछ्छे मेसिनले पैसो दिदो रैछ, सब trolley हाली सके पछी तेस्को आँखा मेरो trolley मा थियो, म पनि के कम्, ज्यान गए दिन्न भनेर छोडदै छोडिन । college बाट केही बेर मै मान्छे लिन आएपछि मेरो trolley आँफै मेसिनमा हालेर पहिलो कमाइ कमाए ! पैसो कमाउन आ को पो त ! एत्रो अरु लाई दिनु? american भाषा: america क केही शब्दले मेरो दिमाग तिरिमिरिझ्याइ पार्याथ्यो सुरु सुरु मा !बुझ्नै गाह्रो, जस्तै: how are you doing? -तिमी कसरी गर्दै छौ? कसरी भनम नि हातले हिसाब गर्ने गर्या छ ! how is it going? -त्यो कसरी गै रा छ? कस्लाइ भन्न खोज्या हो? मलाई चाँही किन सोधया होला? what's up? -माथि के छ? माथि हेर्छु, आकाश मात्रै छ बा! cool -चिसो यो चाँही बडो घतलाग्दो शब्द यिनिहरुको, जे को पनि पर्यायवाची ! अघी को 'बिशेष दर्शन' को कुरो: कुरो के भने Billy जि एउटा weekend निक्कै तात्तिए, Ronnie जि भएन, एस्सो बार सार जानु पर्यो, america हेर्नु पर्यो, हिडौं जाँउ भन्न थाले । लौ न त जाउ भनेर पछि पछि लागियो, २ वटा बारमा त छिर्नै दिएन । एउटामा formal dress लाएको हुनु पर्ने रे, अर्को मा चाँही मैले ID नबोक्या भएर, गलती त मेरै हो, passport बोक्नु पर्ने बोकिएन, केही सिप नलागे पछो Billy जि र म एउटा liquor store बाट बियर कागजमा बेरेर union square तिर लाग्यौ , कारीब १ घण्टाको बसै पछि राती १ बजे billy जि को दिमाग्मा एउटा कुरा फुर्यो, अलि अलि बियर ले हान्या रैछ क्यारे मित्र लाई "तपाईं मुजी लाइ आज कुनै बिशेष ठाउँ नलागि छोड्दिन बुझ्या हो?" भन्न थाले । लौ त जाउ, मैले मुन्टो हल्लाए । आफु परियो tanker घ्याम्पो, १ कार्टून बियर, १ फुल्ल challenger, रत्नपार्क को २ पानी तोङ्बा हानेर तेस् माथि २ stick गाँजा हान्दा त केही नहुने, बेलुका घर जाँदा kathmandu को जुन कुना मा भएपनि कमलपोखरि चोक कोपान पसला को पान खानै पर्ने, १ पान हाने पछि सब थोक clear, fresh; घर पुग्द कसैले सोधी हाल्यो भने आज अलि बढी काम थियो, त्यै भएर ढिलो भने पछी सब फिट ! बिशेष ठाउँ के रहेछ भन्या त लाजै मर्दो, सुरु मा त जानै लाज लाग्यो, billy जि नि १ चोटि गा जस्तो माने । कुरो के रैछ भने, quarter झ्याल म खसाल्नु पर्ने रे, एउटा quarter हाले पछी ४ मिनट हेर्न पाइने रे ! के हेर्ने भन्नु होला ? के हुन्थ्यो नि त्यै .... कस्तो कुरो नबुझ्या ? .... मुखै खोलौ र भन्या ? लौ त.... पैसा हाले पछि एउटा cabin भित्र जान पाइने रैछ, भित्र चुकुल लाउन मिल्ने । होइन ... होइन .... चुकुल लगाइ सके पछी चाँही quarter हाल्ने हो ! बिस्तारै झ्याल खुले पछि रमिता देखियो ... आफ्नो त भेजा out ! झ्याल बाट देखिने रमिता अचम्म को थियो, अभुतपूर्व, कहिलाई नदेख्या (देख्न त देख्या हो तर यसरी देख्या चाँही होइन) ... वाह्! america गजब छ यार्! खल्ती मा भएको ४ डलर को १६ quarter हाल्दै हेर्दै गरियो । बाहिर आएपछि, एउटा नयाँ जोस्, एउटा नयाँ कौतुहुलता मेटिएर शान्ति अनुभव । म billy जि लाइ देखेर दङ्, उ मलाई देखेर । यो कुरो मा चाँही मैले billy जि लाइ माने! वाह्! america, एउटा सुको को एत्रो चमत्कार ? यस्तो power?
|
|
|
sndy
Please log in to subscribe to sndy's postings.
Posted on 02-08-07 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hi Nanu, U have pretty good collection there..keep coming :)
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 02-08-07 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्लेजिले चाहि नेपालि जनताले सोध्न खोजेको र जान्ना चाहेको कुरालाइ धेरै राम्रो सङ्ग प्रस्तुत गर्नु भो यो पत्रमा।धेरै घत लाग्दो लेख्न्नु भो वहाँले। Posted by CamoFlaged on 01-03-07 9:27 PM प्रचण्ड प्रभु, जदौ!! क्यार्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला के रे। म नि सन्चै छु। अब क्यार्नु नि सन्चो नि नभएर, हैन त? आज खासै केहि काम गर्ने इच्छा नभएर तपाईँलाई नै एउटा पत्र लेखौँ कि जस्तो लागेर आयो अनि यो लेख्न थाल्या के। खोइ तपाईँले के पढ्न भ्याउनु हुन्छ होला र। प्रभु, तपाईँलाई त क्या चिठ्ठा पर्ने हो भन्या। सुरुमा जनयुद्ध सुरु गर्दा मरिन्छ कि बाँचिन्छ भनेर एउटा फोटो नि खिचाएर युद्ध सुरु गर्नु भा रे अहिले नि ति फोटोका त सबै जिबितै छन् क्यारे। भनेपछि यत्रो युद्धमा केहि नि घाटा भएन के। क्या दामी!! फेरि हेर्नुस् न सोच्दै नसोचेका मोडहरु आइपुग्ने के। सुरुमा त्यहि १५ बर्ष युद्ध गर्ने भनेर सुरु गर्या अहिले १०-११ बर्षमै यत्रो उपलब्धी भयो। राजा बिरेन्द्रले नि मरेरै भएनी गुण चाँहि लगाए के तपाईँलाई। कता कता भित्र मनबाट त धन्यवाद नि दिनुभयो होला है? ए कस्तो बिर्स्या भन्या मैले, बाबुराम जी एउटा लेख नै लेखाइहाल्नु भयो नि, बिरेन्द्र सङ्ग अघोषित कार्यगत एकता थियो भनेर। ठ्याक्कै त्यहि भनाउनु भा थियो कि यस्तै यस्तै अर्थ आउने कुरा भनाउनु भा'थियो। ओहो! त्यो बाबुराम जीको लेखले त बबालै गर्यो नि, युबराज घिमिरेलाई पुलिसले लगेर बबाल गर्देको थियो। भरे त तपाईँले नि बाबुराम जीलाई बबाल गरिदिनु भएछ आत्मालोचना गराएर। क्या गर्दिने भने नि, सुरुमा ल ल लेख्नुस न भनेजस्तो गरेर इशारा गर्दिने अनि लास्टाँ आत्मालोचना गराएर थेचार्दिने के। प्रभु माने के मैले माने!! हुन त राजा बिरेन्द्रले मात्र के नि, ज्ञानेन्द्रले नि त गुण लगाएकै हुन नि। कस्तो बेलामा तिनले कू गर्देर सबैको आखाँको तारो बनेरै भएनि सहयोग चाहि गरेकै हो। सुरुमा त सबैलाई ज्ञानेन्द्रले राम्रै गरे जस्तो भा'थियो, पछि फेरि उनलाई किन हो किन तपाईँहरु जङलमा बसेको चित्तै नबुझेर आफु खराबै जस्तो देखिएर भएनि तपाईँहरुलाई सहयोग गरे के। नत्र तपाईँलाई कस्ले पत्याउने नि। अहिले हेर्नुस् त, तिनलाई भित्र दरबार भित्र राखेर क्या मस्ती गर्न पाउनुभा'छ तपाईँहरुले। साथी भन्या त त्यस्तो पो त। उहिले तपाईँहरुले जङलाँ बसेर उनलाई मोज गर्न दिनुभयो अहिले उनले आफुँ दरबार भित्र बसेर तपाईँलाई मोज गर्न दिएका छन्। लौ नत्र भन्नुस् त, उनले त्यो बेलाँ त्यस्तो फोन सोन बन्द गरेर, कर्फ्यु सर्फ्यु लगाएर, ति पुराना पन्चेहरुलाई सत्तामा ल्याएर उधुम नमच्चाको भए अहिले तपाईँको दिन आउथ्यो त? त्यहि त भन्या नि! तर तपाईँपनि मान्छे त कागको फुल चोर्ने मान्छे हो के। यस्मा चाँहि तपाईँले दिमाग लगाएकै हो। "हाम्रो नेता भनेको गिरिजा बाबु" भनेर फुकिदिइहाल्नु भयो। अब अरुले नाई भनेर भो? सबैभन्दा पाको मान्छे भन्या नै गिरिजा बाबु, अब उहाँलाई नेता बनाएपछि त ति दोस्रो पुस्ता का नेताहरुको त चिलिम फर्किहाल्यो नि, कि कसो? हेर्नुस त बिचरा मा कु ने जी उफ्रेको। उहाँलाई मात्र थाहा छ तपाईँको चाल। अरुले त बुझे कि बुझेनन्। ठ्याक्क गिरिजालाई अहिले को नेताको रुपमा अगाडी राखिदिएपछि त त्यो सात दलका अरु सबै नेताहरु त कता हराए हराए। अनि यता माओबादी बाट आफुँ आएपछि त जम्मा देखिने भन्या नै दुइटा नेताहरु मात्र। एउटा तपाईँ अर्को गिरिजा बाबु। अब गिरिजा बाबु कत्ति बाँच्ने होला र? त्यहि एक दुई बर्ष? अनि त्यस्पछि त सबले देख्ने नेता भनेको त त्यहि जन आन्दोलन २ अनि संविधान् सभा ताका देखिएका नेताहरु मध्यको दोस्रो नेता, यानी कि तपाईँ। भनेपछि ३ बर्षपछि त तपाईँ नै सर्बे सर्वा। वाह!! माने गुरु माने!! अनि बिचरा मा कु ने जी रिसाउदैनन् त? १२ बर्ष भो होला महासचिब चलाको, केहि हुन सक्या छैन। त्यत्रो महल जस्तो पार्टी कार्यालय भन्यो। आफुँ सङै का के पि ओली बिदेश गएका गएकै छन्। आफ्नो केहि भा'होइन। अझ जन आन्दोलन २ मा सबै भन्दा बढी घर भित्र थुनिएका बिचरा। क्या गर्दिने भन्या तपाईँले नि। अझ अर्को हेर्नुस न कस्तो चतुर के तपाईँ। गाउँमा पुलिस चौकी बनाउन नद्याओ भनेर लाउने अनि लास्टाँ आएर फेरि हात जोडेरै सबैलाई पुलिस चौकी बनाउन द्याओ भनेर भन्दिने। अब जस्ले नि यसो हेर्दा त ओहो प्रचण्ड जीले त गर्नु गर्या हो भन्ने देखि हाल्छन् नि। क्या घुमाइदिने भने नि। तर एउटा कुरो चाँहि सोध्नु पर्यो पर्भु, त्यो एउटा मधेसी मुक्ती मोर्चा कि के नाम गरेको फ्याक्सन छ रे नि पुर्व तराई तिर। त्यस्को चाँहि के पोलिटिक्स हो? मैले त कुरै बुझिन। अब तपाईँहरु बाट छुट्टिएर गएको हो भने त त्यस्को नैतिक जिम्मा त तपाईँहरुले नै लिनु पर्यो नि। तिनीहरुलाई हतियार त तपाईँले नै दिनुभएको हो। हतियार ब्यवस्थापन गर्दा त तिनीहरुको हतियार नि ब्यवस्थापन गर्नु पर्यो नि। खोइ त केहि भा'जस्तो लाग्दैन त। कि त्यस्मा पनि राजनिती छ? कता कता मलाई त तपाईहरुले केहि आफ्ना सैनिक लाई केहि परिहाल्छ कि भनेर बाहिरै राख्न त्यसो गर्या हो कि जस्तो लाग्न थाल्यो। खोइ के हो के!! लौ गुरु, अब धेरै के लेख्नु? एकछिन फुर्सद भा'भएर केहि कोर्न मन लाग्या मात्र हो, अन्यथा नलिनुहोला। तपाईले सोचे अनुसार जाने हो भने ५ बर्षपछि अरु कुनै पार्टीमा नेता नै हुनेछैनन्। सबै हराउँछन्। अब मान्छे को पुच्छर हराएजस्तै के। केहि काम नभाएको ले मान्छे को पुच्छर हराको रे नि। हस त प्रभु!! जे सुकै जस्तो सुकै भए नि, १३००० मान्छे मरेपनि तपाईँले राम्रो गाडी चढ्न पाउनुभएकै छ। क्या खतरा घडी थियो नि त्यो एउटा पत्रकारले खिचेको। मैले यहाँ खोज्दा खोज्दा गरेँ पाइहाल्छु कि भनेर, तर अहँ पाएकै होइन। अनि फिलीम नि हिन्दी पराउनु भाको रे तपाईँले यसो नेपाली फिलीमको नाम लिइद्या भए नि हुने नि। आगो, बलिदान थिए नि फिलीम त। कहाँ रङ दे बसन्ती भन्देर!! गीतहरु त दामी छ नि है!! त्यो "ओइ साला" भन्ने त दामी लाग्छ मलाईपनि। लु त लु!! आज लाई यत्तिनै है त!! फेरि भेटौँला नि। उहि, क्यामोफ्लाज्ड (जङली लाहुरेको लुगा के!) ============================================== पि एस: यो मेरो मनको खुल्दुली मात्र लेख्या हो है साथीहरु, नरिसाई पढिदिनुस्। ह्याप्पी ट्युसडे!! :पि मत खसाल्नु अघि तपाइ पनि यो प्रस्न प्रचन्डलाइ राख्न्नु होल है त।
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 02-08-07 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गालबजि पनि मलाइ मन पर्ने साझाका बिद्वान लेखक हुनुहुन्छ।वहाँको स्वस्थानि लेखनमा मिठास छ,शैलि र प्रसङ्गको बेजोड तालमेल छ।ल एक पटक फेरि पढुम् है त। Posted by gaalab on 01-25-07 9:22 AM चौतारी स्वस्थानी व्रतकथा - २१ वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! तहाँ उप्रान्त कुम्ले पनि श्लेशमान्तक वनबाट भागेर चिलिम तानेर पशुपतितिर लागे। आर्यघाट तरेर गौशाला चोकमा जाउन्जेलमा जुन वानरले पनि आफूलाई हेरे जस्तो, आफूलाई नै आँखा सन्को लगाएजस्तो, आफूलाई नै साउती गरेर बोलाए जस्तो लाग्न थाल्यो। मनमनले यी महादेवले पनि मलाई चिलिम तानेर नराम्रो जालमा फँसाए भन्दै, लुगुलुग काँप्दै नजीकै आगो तापिरहेको हुलमा मसिन लागे। आगोको धुन अगाडि एकाएक जट्टै-जट्टा परेका लामो कपाल भएका, भुँडी पुट्ट निस्केका, एक सरो गेरुवस्त्र लगाएका र चिलिम तानेर थरथर काँपिरहेका साधुलाई देखेर वरिपरिका मानिसले अलिकति ठाउँ दिई सोध्न लागे "हे साधु! तिमी को हो? कताबाट आयौ? नागल्यान्डबाट आयौ कि साझाल्यान्डबाट आयौ? संसारको माया ममता छोडेर आएका जस्ता देखिन्छौ। यो कान्तिपुरमा कान्ति खोज्न आयौ कि शान्ति खोज्न आयौ?" चिलिम तानेर भक्तजनहरुको यस्तो वचन सुनी कुम्लेले भन्न लागे "हे भक्तजन हो! मेरो नाम कुमलबाबा हो र म राम्री कन्याप्राप्तिको लागि तपस्याको गर्न यहाँ आएको थिएँ। कन्या भए मलाई पुग्छ; उसको नाम कान्ति भए पनि हुन्छ, शान्ति भए पनि हुन्छ। माया र ममता भन्ने कन्या भएका भए त झन म किन यहाँ आइरहन्थें र? आज बिहान शिवले मलाई धोका दिएकोले मन पनि शिव बिरुद्द ठुलै क्रान्ति गरुँ जसो भ्रान्ति भइरहेछ। आज बिहानैदेखि मलाई यस मन्दिर वरपरका जनावरले दुख दिंदैछन्। वानरले पनि मलाई झम्टिन खोज्छन्, गाईले पनि हान्न खोज्छन्, साँढेले पनि लखेट्न खोज्छन्। यो मन्दिरमा पशु नै पशु किन छन् मलाई बताऊ।" कुमलबाबाको यस्तो प्रश्न सुनी सालको पातको सोलीबाट नीलो नीलो धूँवाको मुस्लो तानिरहेका जुँगे मानिसले भन्न लागे "हे बाबा! यस मन्दिरको नाम पशुपतिनाथ हो। पशुपतिको मन्दिरमा पशुहरु अबस्य हुन्छन्, यस कुरामा सन्देह नगर्नुहोला।" यस्तो उत्तरले पनि चित्त नबुझेकोले चिलिम तानेर कुमलबाबाले फेरि सोध्न लागे "हे बाबु हो! त्यो त ठिकै छ। तर, मन्दिर परिसर किन यस्तो फोहोर छ त? बागमत्ती पनि हिलो जस्तै छ, बाटोभरि पनि हिलै। चिप्लिएर हिंड्नै नहुने। बाटोमा कतै गोरुको गोवर, कतै वानरको गोबर, कतै मानवको गोबर। यसको लागि त केही हुन पर्ने हो" भनी सोध्दा ती भक्तले उत्तर दिन लागे "त्यो सरसफाई गर्ने काम 'नगर बिकास'को हो। संस्थाको नाम 'गर विकास' भए काम हुन्थ्यो; 'नगर बिकास' भएपछि के काम होला? खैर, छोडिदिनुहोस्! तपाईं पनि त नक्कली हुनुहुँदो रहेछ। लामो-लामो केशमा जोगीको भेषमा यो गौशाला प्रदेशमा हुनुहुन्छ। बाहिर हेर्दा जोगी तर भित्रचाहिं भोगी। अहिलेका आमा समूहले थाहा पाएमा सबैका सामु माफी मगाउलान्। बरु यो चिलिमले दिमागलाई फिलिम बनाउनुहोस्।" गाँजा लाग्दै गएपछि भोक पनि बढेर आयो। यही गौशलामा चिलिम तानेर मम र सेकुवा घाँटीमा आउन्जेल खाए पछि अन्न खाएर तपस्यामा बसेदेखि केही पनि खाएका थिएनन्। जंगलमा अलिअलि कन्दमूलहरु फलहार गरेर यतिका दिन बिताइसकेका थिए। अब त्यही पसलमा मम खान जान पर्यो, जुरेली पनि होलिन्। सित्तैमा खुवाउलिन् कि भनेर गौशलाचोकतिर लाग्दा भए। त्यसपछि के भयो भन्ने कुरा अर्को अध्यायमा बताउँला, चिलिम तानेर। इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे एकविंशोध्याय॥२१॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्। वहाँको यो स्वस्थानि सङै आजका लागि साझा रिवाइन्ड यति नै।
|
|
|
lootekukur
Please log in to subscribe to lootekukur's postings.
Posted on 02-08-07 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nanu dai, nice nice! i like your enthusiasm for reading good posts and thanks for considering me in the coterie of rational writers although i don't intend to be one :P. i came to sajha for fun and leg pulling mostly, hence a rather cheezy and self-deprecating nick --to others but for me, since i am an avid lover of dogs, i crave for equality be it for human or animals. my nick is a representation of those unfortunate stray street-dogs of our nepal who've been cheated by fortune to be living such lowly lives. i hope i can voice their opinion in this common odium of nepalese called sajha. on another note, i find my nick very sexy and dashing just like me :P keep on broadcasting!!! :-) ooTe
|
|
|
Captain Haddock
Please log in to subscribe to Captain Haddock's postings.
Posted on 02-08-07 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ha ha ha Loote! But Nanu "dai"? And you seem to know what you are writing about - jeez, I would never have guessed :P Nick names can be misleading at times I suppose ... he he he. :)
|
|
|
flip_flop
Please log in to subscribe to flip_flop's postings.
Posted on 02-08-07 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ROFL, dun mind me being an observer here, but hey LooTe sir when did you become ooTe from LooTe. Dang, I found myself as a lone insane among numero people! Hehehe Good day Folks!
|
|
|
lootekukur
Please log in to subscribe to lootekukur's postings.
Posted on 02-08-07 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hahahaha captain!!! yeah nanu addressed me by Lootebhai so it becomes imperative and obvious to address him by nanu dai although both sound funny.... Loote bhai hahahahahaha...now who would want their bhais to be Loote? :P ...and nanu dai hahahaha..sounds like someone is addressing to a transvestite :P hahaha... and u're right i don't think when i write in sajha and i don't write when i think :P :P flips maiyya, now that is what i call acute and shrewd scrutiny. hehe appreciate your effort but yours truly is a ruffian who does not care proof-reading :P...mercy on me puhhhhlease! :P good to see you guys! LooTe
|
|
|
lootekukur
Please log in to subscribe to lootekukur's postings.
Posted on 02-08-07 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sth stroke in my mind just now captain. are you surprised that i call nanu - dai instead of di or dijju? if you are thinking what i am thinking you think :P, nanu is a guy! haina ta nanu ji? :P LooTe
|
|
|
flip_flop
Please log in to subscribe to flip_flop's postings.
Posted on 02-08-07 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hoina, it was an accidental observation. Ani when you mumble it sounds hilarious, at least I found utterly funny. Aaiya, ajhai cannot help stop laughing. Ajako lagi pugyo aba! Heheheh!
|
|
|
Captain Haddock
Please log in to subscribe to Captain Haddock's postings.
Posted on 02-08-07 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yeah, that's exactly what I was wondering. Not that it matters. But I cant help chuckle at myself for it :P :)
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 02-08-07 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Loote is right captain...and it is not his guess.I have disclosed myself in different threads and he might have read that. This is one of many justification for my nick-name Hi_nanu Posted on 11-01-06 8:10 AM BinodB thanks for being with me ...I am not nanu in fact...It gives you satisfaction if you can extend your hands to some poor kids back home and say hi_nanu/hi_babu. And also,I use Nanu to call my daughter. Thanks everybody for stopping by this threads including Sndy,filpflop,Captain,Loote,Wroldmap. You all have a good time.
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 02-08-07 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks everybody including Sndy,filpflop,Captain,Loote,Wroldmap for stopping by this threads .
|
|
|
Captain Haddock
Please log in to subscribe to Captain Haddock's postings.
Posted on 02-08-07 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thanks for sharing that information, Hi Nanu. As I said, it doesn't change anything. I guess it is easy to get misled by the nick and it made for a good laugh (at myself) for not validating my assumptions :P Also, while I am at it, it is always a pleasure to read what you have to say and I have the utmost regard for you and your contributions to Sajha. See you folks around. :)
|
|
|
flip_flop
Please log in to subscribe to flip_flop's postings.
Posted on 02-08-07 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hopped in just to say Hi Captain_Haddock! Gave a good one ya'll! :-)
|
|
|
Captain Haddock
Please log in to subscribe to Captain Haddock's postings.
Posted on 02-08-07 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hola Flips! ¿Cómo estás? :)
|
|
|
sndy
Please log in to subscribe to sndy's postings.
Posted on 02-08-07 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
flip_flop
Please log in to subscribe to flip_flop's postings.
Posted on 02-08-07 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sndy - Apologize me for being rude there! A big 'Hi' to a sweet and lovely Sndy. :-) Btw, I was hungry and had to rush to get something to eat. Haven't seen much of you lately though. Work and home keeping busy eh? Captain - My oh my multi-lingual man!;-) Mui Bien, gratias (I reckon that's how it is said, pardone me if I have misspelled any word). Again, have a great day ya'll!
|
|
|
sndy
Please log in to subscribe to sndy's postings.
Posted on 02-08-07 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Flips, Yes, home and baby keeping me real busy...good that I get to talk to u all at work :)..
|
|
|
sndy
Please log in to subscribe to sndy's postings.
Posted on 02-08-07 4:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I love all Sum_off's writings..Don't know where he is lately.. Rhyming my mortgage - Sum_Off - 08/08/2006 I bought this home a couple of months ago. This damn house does not care about me. It doesn’t bother to ask me how my day was when I return from work. It does not care what the doctor said when I come back from an appointment. It did not congratulate me when my sister-in-law gave birth to a beautiful daughter. It just stands there. It doesn’t hate my manager for me. It has no passion for football or my writings. I just feel very lonely when I am left alone with this house. It does not miss my friends for me. They sold me a home, it turned out to be a house. Shame. Hence the poem below… Rhyming My Mortgage A drunken midnight, adrift, I tumbled upon this man rather old Under an old bridge, cut off with time, engraving his past in bold Welcome, he said, fear not this night, you rather seem to be lost Welcome, he said, spare the night, bearing my tales be your cost Welcome, he said, it belongs to us, this soil beneath us, I cherish Welcome, he said, I have a bottle, I’d love to share before I perish Oh my dear guest, put on my blankets, cold here splits your bone You must own a wall, hang my painting, I call it an overdue loan A sober midday, stretched in thoughts, I tumbled upon this man In a deserted warehouse, playing a bassoon, as loudly as he can Sing with me, he said, sing me my sorrow, my words I fail to sing Sing with me, he said, I veil my anguish, behind this telling ring Sing with me, he said, the roof above now, belongs to you and I Sing with me, he said, I have a tune, that is the least we can try Oh my dear guest, I won’t be lonely, your echo will speak to me You tamed my tune, you cried my words, the day was mine to be A drunken midnight, or a sober midday, whilst no guest at home I smell of wood, I smell of paints, that dull smell of being alone The ‘Overdue painting’, sighs at me when, I’m not being a host The tune I learned, of a grieving ring, rhymes only after a toast Dine with me, I say, the dinner I offer, I wish I grew on my land Wine with me, I say, laughter is muted, without a glass in hand Welcome I say, your untainted laughter, I shall rewind and pause To survive my home, while alone by myself, I sure need a cause
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
whats wrong living with your parents ? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|