nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 128134 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-17-06 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिप्ले नयाँ हो र? रोल् नम्बर् पो सोध्याछ त? आफै लिनि हो रोल नम्बर अरुको चाहिँ नचोर्नु क्यारे खालि छ भने लिए हुन्छ। मेरो चाहिँ ५ हो, अरुको लिएछौ भने चोर नाम लाउछन् बिचार् गरेर लिनु।
 
Posted on 08-17-06 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ए ए तेसरी बिदा बारी भै होरी हिनेको पुन्टेलाई कसेरी घचेट्न सकेकी यो राम्रीले ल हेर --- कछाड ला र चौताराँ तेसरी जो भेटो उसैलाइ जिस्काइ नबस भनो मान्दैन --- लौ त्यै कछाड नी धार् धुर् भयेछ ल ल अब त्यै लुगा पका खरानि धसेर भा नी आम्दै गर्नु तल खनिउँ टार हुँदै।
 
Posted on 08-17-06 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चिप्लेढुङ्गो उहि टुङ्गो" :)
चिप्ले बुरो लाहुरबाट कहिले फर्केको?

तेइ त, माष्टरनी नानी, मैले हजुरको कुरो छनक्क बुझेँ। पहिला त एक पटक छनक्क भयो
माष्टरनी नानी के कुरो गर्दै हुनुहुन्छ भनेर, तर पछि एकछिन छनक्क सोच्दै जाँदा त मनमा एकैचोटि
छनक्क भएर कुरो छिरिहालो नि। जे भा' नि यो चौतारी आज छनक्क भएको छ ल।:)
 
Posted on 08-17-06 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ए दिप धेरै नकराऊ के !! "

हाम्ले चैं बोल्न नी नपाम्नी?
 
Posted on 08-17-06 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबिता लेख्न मात्रै पम्नि रे तिम्ले मिसले भन्नुभा। :)
 
Posted on 08-17-06 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-17-06 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ के भानुभउत बनाम्नी रे मिस ले?
 
Posted on 08-17-06 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-17-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब बोल्दै नबोल खालि कबिता लेख खुरुक्क। नत्र मिसले फेल् गर्दिनुहुन्छ।
 
Posted on 08-17-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होला होला दिप बुरो भानुभउत बनाम्न लाएको होला- :)

एउदिन दीप चौतारीलोक पुगिगया छनक्क बनुम भनि
माष्टरनी त्यहिँ थिया छनक्क भनिदिया गाम्लेले बुझुन भनि
सान्नानी छनक्क, तितौरी छनक्क, छनक्कै बिर्खे जिम्माल
पुन्टे दाई छनक्क, भउते नि छनक्कै एस्तो छ भिउसको कमाल

 
Posted on 08-17-06 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha jimmal ba
 
Posted on 08-17-06 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीर्खे, अस्ती भर्खर आको नि, लेबनन््मा झन्डै खुस्क्याथें । फर्केछी युद्धबिराम भएछ ।
५ नम्बर त पिरतिको परेछ, ६ नम्बर चाँही लिम कि कसो खाली भए देखुन ?
 
Posted on 08-17-06 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bujheu aba priti "छनक्क" बिर्खेजी को कविता बाट
 
Posted on 08-17-06 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउ दिन् बाँदर छन्क लोक पुगि गया, छन्काउँ छनक् भनि
जम्मा त्यहीँ थिया, भए भरका, छन्किए गरे उछ कुद् पनि


लौ जा --- क्या फुर्यो भने

मेरो रोल् लम्बर् कति हो? बोर्ड हानियो भने त गाँठे भिडाम्नु पर्छ।
 
Posted on 08-17-06 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D
malai hatar cha ahile reply garna manlagya thyo tara..... :(:(
 
Posted on 08-17-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्या हो कि जस्तो छ मिस्। :D
 
Posted on 08-17-06 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन चिप्ले बुरो लेउनानाँ झन्डै छनक्क भाको रे??? डरले मुटु नै छनक छनक अर्दैछ मेरो त!

कताटि लेउनन तिर छन्कियौ? म त रउसोल तिर लाउर गएको भन्ठानेर छनक्क भैराको।:)
 
Posted on 08-17-06 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप रोल नम्बर आफैले छान्नि हो के। पुरोढ् शिक्षा को गुरु चाहिँ भौते मामा अनि केर्केटि को गुरुआमा चाहीँ मास्टर्नी दिदि। तिमि कता भर्ना हुने हो भन अनि रोल् नम्बर् चाहि आफै छान।
 
Posted on 08-17-06 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छनक्क चाहिँ Word of the Day है जिम्माल् बा?
 
Posted on 08-17-06 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि सान्नानी "वर्ड अफ द डे" हो :)

नमे कता छन्किएछ? प-पन्ध्र दिनाँ चौतारी चिन्ने भन्तो, एइ ताल ले चौतारी छन्किँदै गओ भुने त अर्को आइतबार सम्ममा गोडा ७-८०० पोस्टिङ छनक्क ला'र पुउछ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Now Trump is a convicted criminal .
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
TPS Renewal Reregistration
" अनि ग्रिन कार्ड बन्यो त ?"
Morning dharahara
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters