[VIEWED 225516
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-03-07 7:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - जन्मोत्सव विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
Last edited: 05-Dec-07 07:04 PM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-05-07 10:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम! मध्यरातीय भूतकालीन जदौ! अन्तरे नि बुढो भए छ, बुढो भए सि दांत पनि दुख्छ। यो बधाइ र शुभकामनाको मौसमको पहिलो बधाइ अन्तरेलाई। बाकी लाई क्रमश: दिदैं गरौला। चौतारीका इन्जिनियर महोदयलाई माथिको लिस्टाँ अन्तरेको नाम ससम्मान समाबेश गरियोस् भन्ने जोड्दार माग गर्दछु।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-05-07 10:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरिशरणम!!
मैले ता अस्तिनै जो भुनेकिम के रे डिसेम्बर १२ पनि थपिदेउ जन्मदिनको शुऊखामना लिष्ठआ भुनेर । अब बुढेसकाल ला'सि भुराभुरी नि भनेकै मान्दैनन् भन्चु र ।
लौ अन्तरेबाउ, हउरलै नि त्यो के जाती जन्मदिनको अग्रिम शुअकामना:)
तारेमाम राहुल्दा !
च्वाँङवा,
तोलाई पोनि म्हो ले नामास्दे गारो है । कि म्हो पोनि तोलाए नामास्दे गार्नु भान्दा त्होरो खाच्चारलाई नामास्दे गारु ? क्या भान्चास भान होइ
हरिशरणम!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-06-07 7:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम्ले साथीहरु सबैलाई मैले हिउ ले हान्दे है। अन जो जो रिसाउनी हो रिसाओ। जो रिसाएनी दराउदिन। आज बिहान देखी नै unknown # भनेर फोन अैरा छ। उथायो भने बोल्दाइन। दिक्क लागि सक्यो। अब जस्ले गरेनी उथाउदिन। मिनेट खेर जानेके।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 12-06-07 7:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ठुली हैन यो बिहान बिहान कस्ले हो त त्यस्तो गर्दिने । दिक्कै पारेछन् नि ठुली लाइ ।
आउने सबैलाइ नमस्ते ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-06-07 7:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यामुले हिजो मलाई देखेर नि नदेखे जस्तो गरेको के। खै कस्ले गरेको हो कुन्नी। थाहा पाको भए गाला साला फोर्दिन्थे क्यारे। तर नचिनेर मात्र।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 12-06-07 7:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेसो हैन नि ठुली, अब त अलि अलि फुर्सद भो भनेर चौतारी छिरेको गफ गरम्ला भनेर, साउले के को देख्न सक्थ्यो नि ? फेरि अर्को काम लगाइदिएर गयो । अनि त फेरि बहिर निस्कन पर्यो नि ।
अनि चिया खायौ त ठुली । ल ल त्यो को हो पत्ता लगाउन पर्यो । जासुस चित्रे कता गयो त ?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-06-07 7:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेस्तै हो साहुले यामु काम चोर भनेर थाहा पायो होला तेहि भएर काम् देर गाको होला । अनि हाउ आर् यु दोइङ् यामु?
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 12-06-07 7:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के को काम चोर हुनु नि ? आइ एम डोइङ् फाइन । थ्याङ्क्यु ठुली । अब फेरि गाउँ जाने बेला हुन लाग्यो । रमाइलो नरमाइलो दुबै लागी रा छ ।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-06-07 7:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ!!
क्यार्दै हो ठूली, यामे? यामे त धेरै दिनाँ देखा परियो नि त, कता बेपत्ता हो गाँठे?
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 12-06-07 7:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कैले काहीँ हराको नि ह्यारी, के छ खबर ? बल्ल फुर्सद मिल्यो अनि छिरेको चौतारीमा ।
खोइ त मामा बुढा कता लागे ??
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-06-07 7:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरी तपाईंको सिगान बगेको निको भो । भाको छैन भने एउटा रुमाल सत म त्यो बच्चामा स्कुल जादा झुदाउछ नि त्यसरी नै झुन्दाउन। पुच्न सजिलो हुन्छ।
Last edited: 06-Dec-07 07:57 AM
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-06-07 8:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोई यार मामा बुडा त कता लाए थाहा छैन, हिजो ह्याँ बृद्ध हराएको सुचना पनि निकालेका थे, कसैले खबर गर्या छ जस्तो लाग्दैन। बुडेसकालाँ नलीखुट्टोले दु:ख दे को होला नि, आउछन दिउसो तिर घाम लाग्न थालेसी।
सिंगान बग्न निको भा को छैन ठुली, अब रुमाल सुमाल हैन, एउटा पाईपै नाकमा लएर जोड्नु पर्ला जस्तो छ। अनि टेन्शनै खतम।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-06-07 8:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिंगान बग्न निको भा को छैन ठुली, अब रुमाल सुमाल हैन, एउटा पाईपै नाकमा लएर जोड्नु पर्ला जस्तो छ। LOLZ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-06-07 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाअाअ?
बिहीबारे बगलामुखिय जदौ!
ओहो, हरि नि सिंगान पुछ्दै एका बिहानै हाजिर्? तारेमाम् है, सिंगाने रोगको काम् तामाम् होस्।
यामे बल्ल आक्कल् झुक्कल झुइल्केकोमा हर्ष बदांइ गर्ने हो कि? तारेमाम् है।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-06-07 8:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा चिया पिउनु भो। म त भखरी चिया खारा।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-06-07 8:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सरी है ठुली, तारेमाम् भन्न छुटेछ। तारेमाम्। चिया सिया दुबै खाएं।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-06-07 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा बहिनिलाई तरेमाम नगरे नि केही हुन्न। माया गरे पुगी हाल्योनी।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-06-07 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जुनसुकै बादलमा पानीको के कुरा जुनसुकै नयनमा मायाको के कुरा तिम्रो नर्मी नर्मी स्पर्सले म पागल पागल बनिरहेछु तिम्रो नशालु हेराइले केवल मलाई नै रोजे झै लाग्छनमस्ते सबैलाई सबैजना आरामै हुनुहुन्छ भन्ने सोचेको छु
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-06-07 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज किन एका बिहान देखी गीत गाइरा रित्थे। भाउजुको याद आको जस्तो छ नि।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-06-07 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै अगाडि देखी यो गीत मनमा थियो, आज हातमा ल्याको कसै सँग यस्को अडियो छ ? हरी सँग पक्कै हुनु पर्छ, अदरवाइज ग्वाँचुपाट सँग पनि हुन सक्छ अनी ठुलि फोन किन नउठाको ब्यान? ठुल्दाइ तारेमाम्, कत्तिको चिप्लिदै हुनुन्छ सेतो माटोमा?
|
|