nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 138648 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-21-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-21-06 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry, here it is

 
Posted on 10-21-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खितितितिति! बिहान बिहानै मरुन्जेल हँसायो, गाँठे!

तो "पोईला जान पाम्" गीतको जवाफ आएछ। नयाँ जवाफी गीतको एउटा लईन: "'पोईला जान पाम् पाम् पाम्, शिव' भन्नेलाई मैले ल्याउन पाम्"! कोईसंग यसको पुरा भर्जन छ?

गीती दोहोरी! LOL

- http://www.mysansar.com/?p=959
 
Posted on 10-21-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो गुरुबा गुरुआमा तथा समस्त मित्रबर्ग (मित्रेनीबर्ग हरु म पनि) दिपावलिको हार्दिक् मङल्मय शुभकामना!
होप् यो ओल् एन्जोय्ड् योर् दीपवालि!
टेक् केयर् अल्ल्ज्!
हेहेहेहेहे!
 
Posted on 10-21-06 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइध्वा= उट्पट्याङ गर्ने, चकचकेलाइ गाली गर्ने शब्द

साँइध्वा भयो ‍- भनेको नमान्ने, अटेरी, आफ्नै तालमा युजलेस काम गरेर बस्नेलाइ बुझाउछ

बाख्राका पाठाहरु साइध्वा हुन्छन

----
मैले जाने सम्म
 
Posted on 10-21-06 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इहिहि यस्तो पो रे'छ साइध्वा भनेको :D:D

*******

गालब् को प्रस्न को उत्तर् चै "नखाएर" हो :p
 
Posted on 10-21-06 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

कस्तो हुँदैछ तिहार तपाईहरूको?

मैले पून्टेदाईको यौटा भेडियो (VDO) फेला पारें, तर तपाईको देब्रे हातको बूढी औंलामा चैं के भा'हो? हुनत एकपल्ट तपाईले चौतारीमा औंला काटेको कुरा गर्दै हुनुहुन्थ्यो, त्यही बेलाको भेडियो परेछ कि क्या हो? लौ यहाँ हेर्न सकिन्छ पून्टेदाईलाई:-
- http://video.google.com/videoplay?docid=2334656286490294506

गाले, म कहाँ फोटूगार्फर हुनु? यसो फुर्सदमा पो हात चला'को नि।

लौ कुम्ले देउसी खेल्ने हैन? :)
 
Posted on 10-21-06 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhailani aaiyo aagana
Badali kudali rekhena
Hae aausai ko bara
Gaitahaira bhailo

Jashlae dincha muri
Ushko suna ko dhuri
Jashlae dincha mana
Ushko suna chhana
hae aausai ko bara
Gai tahaira bhailo

Hami tyeshai aaiyeunau
Bali raja lae pathyeka
Hae aausai ko dina Gaitahaira bhailo

Dhinae bhaiyae chhito dau
Nadhinae bhaiyae bida dau
Hae aausai ko dina gaithaira bhailo

Any way HAPPY DIPAWALI 2063
 
Posted on 10-21-06 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- http://video.google.com/videoplay?docid=2334656286490294506
Punte dai ko (scottish) topi dammi lagyo...
Angrejy boleko huda kehi bujhina :P
ehehe koi le nepali ma translate garidim na ehehe
punte dai ko bhashan sunum:)
 
Posted on 10-21-06 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाको कपाल रहेछ त :D :D
 
Posted on 10-21-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रश्नको उत्तर दिन दिमाग खियाउने मिस्टे, गोतामे, तितौरीलाई धन्यवाद!
तितौरीको उत्तर मुनसिब छ तर समयसापेक्ष छैन! :)

प्रश्न अलि सजिलो बनाम् के रे!
गोरु रोगायो के ले?
पैसा जोगायो के ले? (यहाँ पैसा जोगायो भनेको खर्च नगरेको भन्दा पनि, आफ्नो खल्तीबाट खर्च गर्नुपर्ने तर अर्कैतिरबाट खर्च भई काम टरेकोले आफ्नो खल्तीको चाहिं जस्ताको तस्तै बाँकी रह्यो भन्ने हो।)

अँझ अर्को हिन्ट दिऊँ? ल, यो प्रश्नको उत्तर गोतामेको अघिको पोस्टमा छ।

लौ मार्यो! अब त जस्ले नि मिलाउने भो! :D
 
Posted on 10-21-06 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गोताएँ दाई! बल्ल थाहा पाएँ "साइध्वा" को अर्थ, हे हे हे!! मरन्च्यासेलाई धन्यवाद। पक्कै नजिकैको सम्झेर त भन्नु भएको होला नि नत्र कसरी थाहा पाउनुहुन्थ्यो म यस्तो छु भनेर। हे हे हे! सहि भन्नुभयो। :पि

अनि मलाई साइध्वा भनेको देखेर हाँस्नेहरु नि धेरै छन् है यहाँ....!!

पून्टे दाई, जिम्माल बा ले देउसीमा गाउँछु गाउँछु भनेको गाना त्यहि हो नि, हैन?? हे हे हे!!

ल आज लक्ष्मीपुजा रमाइलो सङ्ग गरियो क्यारे!

सबैलाई फेरि पनि शुभकामना!
 
Posted on 10-21-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ अउरेजी त फरररररर बोल्दारेछन्!
११ टु वान भनेको त बुझैँ मैले नि।

गालबको प्रश्नको उत्तर: जूवा

"तो पोइल जाना पाम् पाम् पाम्, शिव! भन्नेलाई मुइले लान पाम् भाउजु आझै माग्न जाम्!" भन्ने गीत नेपालमा टिभी मै आइसक्या थ्यो। हेरेर मु नि मरी मरी हाँस्या हो!
 
Posted on 10-21-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिहारै आयो लौ झिलिमिलि

 
Posted on 10-21-06 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिहारै आयो लौ झिलिमिलि

 
Posted on 10-22-06 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त कता पुगेछ हि हि हि,,,धत्
म त तीहार को शुभकामना दिन आको
nepali maa type garna tyaam laagdo recha hehehe.....pachi garula fursad maa :)

ahiley chai sabai laai jadau.....ani tihar ko subhakamana :)..

harkeDai :)
 
Posted on 10-22-06 2:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिलिमिलि झिलिमिलि छ गाँठे!

दादाबाट सही उत्तर आयो! लौ बधाइ!!!
 
Posted on 10-22-06 4:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaalab buro k gardai ho?
ehehe dada bro le milaako?
by the way जूवा bhanne Rog ho?
Juka jasto?

Hello gaamle haru!
Whatss uppp?
 
Posted on 10-22-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्ले हो?
यसपालाको तिहार पनि तेस्तै भो!
अनि कुम्ले, मैले गाली गरेकोचैं हैन है, माया गरेरै भनेको हो।
गालउजी, जूवाले पैसा जोगाउने त तेस्तै हो (कहिले काहीँ त जोगाउला पनि) तर अरुलाई बेला बेलाँ भोगाउला पनि, कि कसो?

अचेल मिस सेल-रोटी हाल्न बिजी भे'र बेस्त हुनुहुन्छ जस्तो छ, देखिनु भ'छैन।
 
Posted on 10-22-06 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यू-ट्यूबमा एउटा देउसी यस्तो र'च।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters