serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 133812 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-24-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ *  चौतारी १५३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 153 editions.

Last edited: 24-Jul-09 01:21 PM

 
Posted on 07-28-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरा काटी नि भोग दिउँला
मोहोर राखी नि ढोग दिउँला
कान्छीलाई चाँडै फकाइदेउ कालिन्चोके माइ


मंगलबारे जदौ सबै गाम्लेहरुलाई। कति पछि भेट भो सबैसँग आज। कहाँ हराएका हुन् सबै जना यत्तिका दिन?   


 
सान्नानी
Posted on 07-28-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ चिप्लु लौ न कस्तो मोटाएको कता भास्सिएको थ्यो हँ
 
Posted on 07-28-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिप्ले नि धेरै दिन पछी चौतारीमा चिप्लिए छ। हिजो को बर्षाले बाटो चिप्लो, त्यसइमा चिप्ले छ ।


लौ त केटाकेटीहरु हो, मेरो नि सेमी फाइनल जाँच को प्राउटिस सेशन छ। १ घण्टा खोकेर आउछु ।


 


 
Posted on 07-28-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिपोट्ले आयो - आज कता बाट बाटो बिर्सेंर आयो त -


नयाँ मान्छे को न्वारन स्वारन गर्ने होइन त


म राखु नाम - चिपोट्ले हुन्छ हैन त - मुख्मै झुन्डिने नाम छ -


क्रेजी गइसक्या हो कि छ - 


 
Posted on 07-28-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey-low party people !


sabai lai kramai sanga na/maste hai !


 


 
Posted on 07-28-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म हिंड्नै लागिसक्या थिए। चिप्ले पर्मात्मालाइ देखेर फर्क्या।


लौ चिप्ले परमात्मा, मेरो नमस्कार स्वीकार गर्नुस् प्रभु।


रिट्ठे परमात्मालाइ नि यो पर्मात्माको नमस्कार।


सानानी, यो परमात्माले त्यो कथामा लेख्ने घ्रिणा भन्या, सन्यासीले त घ्रीना सोच्नु पनि हुन्न नि।


लहरे, म सँन्यास जानको मान्छेको पछि पछि तिमी नआउ है। मेरो भक्तिमा बिलम्ब हुन्छ।


 
Posted on 07-28-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो चाँही सिक्स फ्लाग्स भन्ने ठाउँ पिक्निक गा' थिए अड्डा बाटै  ! तेइ भएर दिन भरी नै च्याउन पाइन ! हिजो पिक्निक गा' भे र आज ब्यस्त भये !


लु अब रोल क्रम अनुसार सबैलाई सम्बोधन गर्नु पर्‍यो एक फेर !


ठुल्दाइ, तारेमाम ! हिजो देखीको सबै पोस्ट पढे, ठुल्दाइ ले चाँही निक्कै सम्झिनु भको रैछ मलाई ! अरु त कस्तो निस्ठुरी हरु !


क्रेजी, नमस्ते ! म पनि परमात्मा है?


सान्नानी, हाइ ! सञ्चै त होला नि है?


चिप्ले, हेल्लो ! धेरै पछी देखियो नि?


हर्के, हेल्लो ! चाउचाउ उमालेउ त होला नि !


खुशी, हाइ ! एउटा कुरा सोध्नु थियो ! सोधुम कि नसोधुम होला !


पुरे, प्रनाम ! आरामै होला क्यारे !


लहरे, हेल्लो ! म सिक्स फ्लाग्स गको तिमीले कसरी थाहा पाएउ?



                                         


 
Posted on 07-28-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चाउ चाउ पनि खाइयो है।


रिठ्ठे र चिप्ले लाई चौतारीमा स्वागत छ, लौ लहरे इनिहरुको न्वारन गरी देउत, जिम्मालले गर्थ्यो क्यारे पहिला पहिला अचेल तिमी गर अब ।

अनी सप्पैको भोजन भै सकेको होला है , आफ्नो चै यो जुनी चेउ चेउमा बित्ने भो गान्ठे ।


 
Posted on 07-28-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हर्केले नि चौतारीमा स्वागत गरेर बिरानो देखी हाल्यो हाम्लाई ! अब के भन्नु र खै !


हाम्रा आफ्न भन्ने त कोइ नि रैन्छ त यसो माया गरेर दुई शब्द बोल्नी !


 
Posted on 07-28-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi ritthe, ke sodhna lako sodha na. :)

 
Posted on 07-28-09 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cym Ritthe LOL

 
Posted on 07-28-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पारी बन पारी मा मकै खाए रमाए , चौतारी को तरुनी कहाँ गए ??
रिट्ठ्या स्टाईल मा दोस्रो राउन्ड को तारे
 
Posted on 07-28-09 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तर्ध्यान गरेर थाहा भा रिट्ठे मैले तिमी सिक्स फ्ल्याग्स गाको
 
Posted on 07-28-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बैरे खाली तरुनी मात्र खोज्नी ब्रो? हामी तरुना हरु सँग चाँही कुरै गर्न नहुनी?


रिया लाई भन्दिनु पर्‍यो हो?


बौचा, तिमी तपस्या पनि गर्छौ हो?


मैले त तिमी सन्ठ भन्ठानेको तिमी त सन्त पनि रैछौ ! अब तिमी चाँही यस्लाई रिपिट गर्ने कोशीस नगर है फेरी 'उल्ठा' भने जस्तै हुन्छ तिम्रो त !


 
Posted on 07-28-09 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-09 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे हर्के........................, तर जे होस्, केटोले गर्छ क्या, न पानी भनेको छ, न घाम भनेको छ, एस्तो पो हो त काम भनेको, सप्पैले एस्तरी गर्दे त क्या काइदा हुन्थ्यो नि, ल ल हर्के, कीप इत अप!

 
Posted on 07-28-09 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्रिपल पैसा दिन्छु भन्यो प्यासेन्जर ले अनी गर्दैन त


अनी पुरे आज कता बिजी त - दिनभरी गायब यो त भएन


टाईम टाईम मा एसो आउनु पर्‍यो


अरु खोइ त मुर्दार हरु


 
Posted on 07-28-09 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही हर्क्या स्टाइलमा तेस्रो राउण्डको जदौ ।


तारेमाम रिट्ठे।


पिकनिक मा कसलाई पिक गर्‍यौ रिट्ठे? सधैं राधा राधा मै आधा जिन्दगी गैसक्यो।


 


 
Posted on 07-28-09 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइलाई , उहा कै इस्टाइलको तारेमाम , अनी जम्मैलाई आफ्नै पाराको नमस्ते ।


म मात्रै हैन ल हेर्नुश लहरे रिठ्ठे पनि लागेका छन है यो बिजीनेशमा , नाफा चै छ जे होश ।


People walk through floodwater in Dhaka, Bangladesh


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
अमेरिकामा छोरा हराएको सूचना
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters